भीमेश्वर नगरपालिकाले खरिद ग¥यो बादर भगाउने यन्त्र
ईश्वर बिश्वकर्मा÷चरिकोट, असार २०–दोलखाको भीमेश्वर नगरपालिकाले बाँदर भगाउने यन्त्र खरिद गरेको छ । राष्ट्रिय आविष्कार केन्द्रबाट शुक्रबार ७५ हजार लागतमा ३० वटा यन्त्र खरिद गरि ल्याइएको…
ईश्वर बिश्वकर्मा÷चरिकोट, असार २०–दोलखाको भीमेश्वर नगरपालिकाले बाँदर भगाउने यन्त्र खरिद गरेको छ । राष्ट्रिय आविष्कार केन्द्रबाट शुक्रबार ७५ हजार लागतमा ३० वटा यन्त्र खरिद गरि ल्याइएको…
ईश्वर बिश्वकर्मा –चरिकोट, दोलखाको मेलुङ गाउँपालिकाले आगामी वर्षदेखि उत्कृष्ट कृषक छनौट गरि पुरस्कृत गर्ने नीति लिएको छ । व्यवसायिक तथा आधुनिक कृषिमा लागेका १० कृषकलाई उत्कृष्ट…
चरिकोट (दीस)– दोलखाको शैलुङ गाउँपालिकाका किसानले दक्षिण कोरिया गएर तालिम गर्न पाउने भएका छन् । दक्षिण कोरियाको स्थानीय तहको सहकार्यमा शैलुङ गाउँपालिकाका अगुवा किसानहरूले ३ महिने…
चरिकोट (दीस) –दोलखाको शैलुङ गाउँपालिकाले अगामी आर्थिक बर्ष २०७७/०७८ को लागि ५८ करोड २२ लाख ४४ हजार रुपैँयाको बजेट ल्याएको छ । बुधबार पालिकाकी उपाध्यक्ष लाल…
ईश्वर बिश्वकर्मा चरिकोट, असार १० –दोलखाको बैतेश्वर गाउँपालिकाले ४९ करोड ३२ लाख ९४ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि…
चरिकोट(दीस) –दोलखाको मेलुङ गाउँपालिकाले अगामी आर्थिक बर्ष २०७७/०७८ को लागि ५२ करोड ११ लाख ३४हजार ९सय ६५रुपैँया बजेट प्रस्तुत गरेको छ । आज मेलुङ पालिकाकी उपाध्यक्ष…
ईश्वर बिश्वकर्मा चरिकोट, असार १० दोलखाको भीमेश्वर नगरपालिकाले ८६ करोड ७३ लाख ४८ हजार रुपैँयाको बजेट विनियोजन गरेको छ । भीमेश्वर नगरपालिकाको भीमेश्वर सदनमा बुधबार भएको…
ईश्वर बिश्वकर्मा चरिकोट, जेठ १२ दोलखाको शैलुङ गाउँपालिका वडा नं ८ का किसानहरुलाई कृषि सामाग्री वितरण गरिएको छ । कृषि प्रति आकर्षण बढाउदै वडालाई आत्मनिर्भर बनाउन…
ईश्वर बिश्वकर्मा चरिकोट, बैशाख २५ दोलखाको शैलुङ गाउँपालिकाले महिला स्वास्थ्य स्वयमसेविकालाई भत्ता वितरण गर्न थालेको छ । स्वास्थ्य प्रवद्र्धनमा विषेश भुमिका खेल्ने महिला स्वास्थ्य स्वंयमसेविकालाई सम्मान…
दिपक बस्नेत , मालु चैत्र १०–विश्व माहामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणलाई मध्यनजर गदै तामाकोशी गाउँपालिकाले अतिआवश्यक सेवा बाहेकका अन्य सवै प्रवाह बन्द गरेको छ ।…