स्थानीय सरकार

९१ करोडकाे भीमेश्वर नगरपालिकामा पानी तथा ढल व्यवस्थापनका लागि सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं । दोलखाको भीमेश्वर नगरपालिकामा पानी तथा ढल व्यवस्थापनका लागि चरिकोट डिवाट्स आयोजना कार्यान्वयन सहमति तथा वित्तीय सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । सिंहदरबारमा बुधबार सञ्चार तथा…


मेलुङ् गाउँपालिकामा आज ७५ जनालाई अपाङ्ग परिचयपत्र वितरण

अर्जुन अपबाद –मेलुङ् गाउँपालिकामा हिजोबाट जारी अपाङ्ग परिचयपत्र वितरण शिविरमा आज ७५ जनालाई अपाङ्ग परिचयपत्र वितरण गरिएको छ । आज वडा नं. ३, ४ र ५…


दोलखामा वातावरण संरक्षणमा जुट्दै स्थानीय सरकार

इश्वर बिश्वकर्मा÷चरिकोट,दोलखाका ४ स्थानीय तह वातावरण संरक्षणमा जुटेका छन् । दिनानुदिन विभिन्न कारण वातावरण विनाश हँुदै गएको बेला यसको संरक्षण गर्ने प्रयासमा भीमेश्वर, जिरी नगरपालिका, शैलुङ…


मेलुङ गाउँपालिकामा ६२ जनाले अपाङ्ग परिचयपत्र पाए

अर्जुन अपवाद :दोलखाको मेलुङ्ग गाउँपालिकामा आजदेखि ३ दिने अपाङ्ग परिचयपत्र वितरण शिविर सुरु भएको छ । आइतबारसम्म चल्ने शिविरमा आज पहिलो दिन ६२ जनाले परिचयपत्र प्राप्त…


दोलखाका २ नगरपालिका ःभीमेश्वरद्धारा ३२ र जिरीद्धारा २४ वटा कानुन निर्माण

ईश्वर विश्वकर्मा/ चरिकोट – दोलखाका स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि साढे तिन वर्षको अवधीमा आवश्यक ऐन, कानुन तथा निर्देशिका निर्माण भएका छन् । यसैबिच भीमेश्वर…


दोलखामा न्यायिक समितिको विश्वास बढ्दै

इश्वर बिश्वकर्मा चरिकोट, –दोलखाका स्थानीय तहमा रहेका न्यायिक समिति प्रति विश्वास बढ्दै गएको छ । न्यायिक समितिमा गाउँको विवाद गाउमैं समाधान हुने र सबै पक्षको जीत…


हिला हिंसाविरूद्धको १६ दिवसिय अभियानमा पवटीमा र्‍याली

अर्जुन अपवाद ~दोलखाको मेलुङ्ग गाउँपालिका १ पवटीमा आज महिला हिंसाविरुद्धको १६ दिवसीय अभियानका क्रममा र्‍याली तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । मेलुङ गाउँपालिकाको आयोजनामा सम्पन्न…


दोलखाको मेलुङ गाउँपालिकामा महिला हिंसाविरुद्धको १६ दिवसिय अभियानमा र्‍याली

अर्जुन अपवाद –दोलखाको मेलुङ्ग गाउँपालिकामा महिला हिंसाविरुद्धको १६ दिवसको अभियानका अवसरमा आज र्‍याली गरिएको छ । गाउँपालिकाको २ नं. वडामा र्‍याली आयोजना गरिएको गाउँपालिकाका महिला विकास…


दोलखामा प्रथम चौमासिकमा पुँजीगततर्फ स्थानीयतहमा लक्ष्य अनुसार खर्च भएन

ईश्वर बिश्वकर्मा चरिकोट, –दोलखाका स्थानीय तहले चालु आर्थिक बर्षको प्रथम चौमासिकमा लक्ष्य अनुसारको विकास बजेट खर्च गर्न असफल भएका छन् । ७ पालिका र २ नगरपालिका…


भीमेश्वर नगरपालिकामा सामाजिक प्रयोजनको लागि टोलटोलमा भवन निर्माण

ईश्वर बिश्वकर्मा–दोलखाका स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछी सडक, अस्पताल, मठमन्दिर, खेलमैदान, पुल लगायतका भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गरिरहेका छन् । तर जिल्लाको भीमेश्वर नगरपालिकाले…