मेलुङ गाउँपालिका दलित समुदायको सशक्तिकरण अभियानमा
चरिकोट (दीस) –दोलखाको मेलुङ गाउँपालिकाको आयोजनामा दलित समुदायको सशक्तिकरण गर्न सदरमुकाम शुक्रबारबाट चरिकोटमा ३ दिने बत्तृmतित्वकला तथा उद्घघाेषण तालिम सुरु भएको छ । तालिमको गाउँपालिकाका प्रमुख…
चरिकोट (दीस) –दोलखाको मेलुङ गाउँपालिकाको आयोजनामा दलित समुदायको सशक्तिकरण गर्न सदरमुकाम शुक्रबारबाट चरिकोटमा ३ दिने बत्तृmतित्वकला तथा उद्घघाेषण तालिम सुरु भएको छ । तालिमको गाउँपालिकाका प्रमुख…
जिरी– दोलखाको जिरी नगरपालिकामा ४५ दिने होजियारी तालिम मंगलबार सम्पन्न भएको छ । जिरी नगरपालिकाको आयोजना र जिरी नगरस्तरीय महिला मञ्चको सहयोगमा भएको तालिममा ९ वटा…
चरिकोट (दीस) –दोलखाको भीमेश्वर नगरपालिकाले महिलासँग उपमेयर कार्यक्रम सञ्चालनमा ल्याएको छ । महिलाहरुलाई सशक्तिकरण गरी आयआर्जनमा तल्लीन गराउन यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो । चालु वर्ष…
इश्वर बिश्वकर्मा चरिकोट, माघ १७ सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण बर्ष’ को रुपमा घोषणा गरेकै बर्ष विभिन्न राष्ट्र हुदैं नेपालमा पनि कोरोना भाइरस (कोभिड(१९) प्रवेश…
काठमाडौ /रासस– सरकारले स्थानीय तहका कर्मचारीको राजीनामा र अनिवार्य अवकाशपत्रको स्वीकृत स्थानीय तहैबाट गर्ने नयाँ व्यवस्था गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिस्तरीय…
इश्वर बिश्वकर्मा, दोलखाको जिरी नरपालिका वडा नं. ३ मा एक घर एक करेसा तरकारी बारी कार्यक्रम सञ्चालन हुने भएको छ । बजारबाट तरकारी किनेर खाने प्रवृत्तिलाई…
चरिकाेट, पुस २६, चरिकोट बजार सामुदायिक खानेपानी उपभोक्ता समितिको चौथो वार्षिक साधारणसभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ । साधारणसभा तथा अधिवेशनले विमल श्रेष्ठको अध्यक्षतामा १३…
चरिकोट (दीस) –मेलुङ गाउँपालिकाको अभिभावक विहिन बालबालिकालाई भत्ता वितरण गर्न सुरु गरिएको छ । बागमती प्रदेश, समाजिक विकास मन्त्रालयको आव २०७७÷०७८ को बार्षिक सशर्त अनुदान अन्र्तगत…
चरिकोट, पुस १४–मेलुङ गाउँपालिकाको ५ वटा वडामा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता व्यवस्थापन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सबै वडामा १ दिने कार्यक्रम…
चरिकोट, पुस १२–दोलखाको भीमेश्वर नगरपालिकामा ४ दिने एकिकृत पशु स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ । पालिकाको पशु सेवा शाखाको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक स्वीकृत…