स्थानीय समाचार

उत्पादन बृद्धिका लागी ६ सय बढी किसानको माटो परिक्षण

ईश्वर बिश्वकर्मा चरिकोट, भदौ २८ दोलखामा कृषि उत्पादन बृद्धिका लागी बर्षको अवधीमा ६ सय भन्दा बढि किसानले माटो परिक्षण गरेका छन् । गत आर्थिक वर्ष २०७५÷०७६…


दोलखामा सरकारी भवन पुननिर्माण सत प्रतिशत सम्पन्न

ईश्वर बिश्वकर्मा चरिकोट,–दोलखामा भुकम्पले पुर्ण तथा आशिंक रुपमा क्षति पु¥याएका सरकारी र सामुदायिक भवन पुननिर्माण सतप्रतिशत सम्पन्न भएको छ । भुकम्पबाट क्षति पुगेका ५० सरकारी र…


बिपी स्मृति दिवसमा वृक्षारोपण

दीक्षण समाचार चरिकोट, साउन ७ बिपी कोइरालाको ३७ स्मृति दिवसमा सोमबार दोलखाको भीनपा ३ स्थित कालिञ्चोक मावि वरिपरि वृक्षरोपण गरिएको छ । नेपालमा प्रजातन्त्र स्थापनाका लागि…


अबैध तरिकाले सडक निर्माण गरिएको स्थानीयको आरोप

चरिकोट –दोलखाको तामाकोसी गाउँपालिका वडा नम्बर–१ भिरकोट स्थित सिस्नेरी घाट जाने भन्दै खनिएको सडक अबैध तरिकाले खनिएको भन्दै स्थानीयले ध्यानाकर्षण भएको वताएका छन । आज पे्रस…


प्रधानमन्त्री रोजगार कार्यक्रम गाउँगाउँमा सडक निर्माणमा बेरोजगार

दीक्षण समाचार चरिकोट, २० असार चरिकोट –दोलखाका विभिन्न गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएका छन । हालसम्म दोलखाका ३ वटा पालिकामा यो कार्यक्रम सूरु भएका छन ।…


जन्म दिनको अबसरमा सहयोग

चरिकोट –नेपाल पत्रकार महासंघ दोलखा शाखाको भवन निर्माणका १५ हजार ५ सय ५५ रुपैया सहयोग रकम जुटेको छ । आफ्नो जन्म दिनको अवसर पारेर व्यापारी कमल…


दोलखा प्रहरीद्धारा गाँजा नष्ट

चरिकोट –जिल्ला प्रहरी कार्यालय दोलखाले ५ रोपनी जग्गामा उत्पादित २ हजार ७ सय गाँजाको बोट नष्ट गरेको छ । आइतबार दोलखाको भिमेश्वर नगरपालिका ९ का विभिन्न…


सिंगटी खोलाको शेयर जारी हुने

दीक्षण समाचार चरिकोट, २९ जेठ सिंगटी हाइड्रो इनर्जी र युनाइटेड इदि(मार्दी एण्ड आरवि हाइड्रोपावर कम्पनीले प्राथमिक शेयर निष्काशन गर्नको लागि क्रेडिट रेटिङ गराएका छन्् । दुबै…


दोलखामा फोटा पत्रकारिता तालिम

दीक्षण समाचार चरिकोट, १३ जेठ चरिकोटमा फोटो पत्रकारिता तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाको आयोजनामा भएको तालिममा २२ जना पत्रकार र…


“भाग्यले बाँचेकाहरु” डकुमेन्ट्री चरिकोटमा प्रदर्शन

चरिकोट–नेपाल पत्रकार महासंघ दोलखाको आयोजनामा दोलखाको सदरमुकाम चरिकोटमा भुकम्प सम्वन्धी “भाग्यले बाँचेकाहरु” नामक डकुमेन्ट्री प्रर्दशन सुरु भएको छ । पे्रस चौतारी नेपालका उपाध्यक्ष एवंम पत्रकार गणेश पाण्डेले…