स्थानीय समाचार

दोलखा भीमेश्वर मन्दिरकाे शिलामा पसिना प्रजिअ शर्मासहितकाे टाेली पुगे मन्दिर

  इश्वर बिश्वकर्मा फागुन ८ दोलखाको प्राचिन, ऐतिहासिक मन्दिर भीमेश्वर मन्दिरमा पसिना आएको छ । बिहीबार बिहान  साँढे ६  बजेबाट मन्दिरकाे शिलामा पसिना अाएकाे मन्दिरका मुख्य…


नेपाल पत्रकार महासंघ दोलखा आजबाट आफ्नै भवनमा ,अग्रज पत्रकार मास्केले रिवन काटी गृहप्रवेश

चरिकोट (दीस) –नेपाल पत्रकार महासंघ दोलखा शाखा आफ्नै नवनिर्मित्त भवनमा सरेको छ । सदरमुकाम सातदोबाटो छेउमा निर्माण भएको हालै निर्माण सम्पन्न भएको भबनमा विविधपुर्वक पुजा गरी…


चरिकोटमा पोषण सम्बन्धि गोष्ठी सुरु

रामशरण बिक÷युनिका तामाङ चरिकोट, फागुन २ दोलखाको सदरमुकाम चरिकोटमा स्थानीय तहमा एकिकृत स्वास्थ्य तथा पोषण कार्यक्रम दीगोपना सुनिश्चितताबारे २ दिवसिय गोष्ठी शुक्रबार सुरु भएको छ ।…


कालिन्चोक गाउँपालिकामा निशुल्क पशु शिविर , ५ सय ४ पशुको उपचार

चरिकोट (दीस) –दोलखाको कालिन्चोक गाउँपालिकामा पशुहरुमा हुने बाँझोपन नियन्त्रणको लागि एक दिने निशुल्क बाँझोपन निवारण शिविर आज संन्चालन भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा…


पशु अधिकारका लागि दोलखामा अन्तरक्रिया

ईश्वर बिश्वकर्मा चरिकोट, माघ २९ दोलखाको सदरमुकाम चरिकोटमा पशुकल्याणका लागि बुधबार अन्तरक्रिया गोष्ठी कार्यक्रम गरिएको छ । पछिल्लो समय पशुप्रति बढ्दै गएको दुव्र्यवहार रोकी पशुकल्याण सुनिश्चित…


“सबैको खुट्टामा गौरीशंकरको जुत्ता टल्केको देख्दा खुसी लाग्छ”

ईश्वर बिश्वकर्मा चरिकोट, माघ २७ जुत्ता उद्योग सञ्चालनबाट लखपति बन्न सफल उद्योगी हुन्, भीमेश्वर नगरपालिका ५ माटीका कुमार बयलकोटी । मध्यम वर्ग, गाउँको बसाइ जिम्मेवारी धेरै…


दोलखाको सुन्द्रावती दुध संकलन केन्द्रमा दैनिक ३ सय लिटर दुध संकलन

ईश्वर बिश्वकर्मा चरिकोट, माघ २१ दोलखाको कालिञ्चोक गाउँपालिका ९ सुन्द्रावती कटुवाचौरमा रहेको सुन्द्रावती दुुुुग्ध संकलन तथा बिक्री केन्द्रमा दैनिक ३ सय लिटर दुध संकलन हुने गरेको…


पर्यटकिय क्षेत्र कालिञ्चोकमा प्रथम स्की महोत्सव हुने

चरिकोट (दीस) – पर्यटकीय जिल्ला दोलखामा पहिलो पटक स्की महोत्सव हुने भएको छ । “नेपाल भ्रमण वर्ष २०२०” को सन्दर्भमा हिमपातपछि परेको हिउँको उपयोग गर्दै स्की…


चरिकोटमा भालुको आक्रमणमा परी एक जना गम्भिर घाइते

चरिकोट(दीस) –दोलखाको सदरमुकाम चरिकोटमा जंङगली जनवार भालु आक्रमण परी एक जना गम्भिर घाइते भएका छन् । आज विहान ६ः ३० बजे   भिमेश्वर नगरपालिका वडा नम्बर ६…


दोलखाको शैलुङ गाउँपालिकामा होम स्टे सञ्चालन गरिने

ईश्वर बिश्वकर्मा चरिकोट, पौष २२ दोलखाको पर्यटकिय स्थल शैलुङ गाउँपालिकामा होमस्टे (घरबास) सञ्चालन गरिने भएको छ गाउँपालिकाको ४ स्थानमा शैलुङ भ्रमणमा आउने पर्यटकको सहजतताको लागि भ्रमण…