पालिकाको भवन बनाउन
जग्गा खोज्दै दोलखाका दुई पालिका
ईश्वर विश्वकर्मा ÷चरिकोट– स्थानीय तहको पहिलो कार्यकालमा निर्वाचित जनप्रतिनिधिले पाँच वर्षसम्म पनि गाउँपालिकाको भवन नबनाई बिदा भए । दोस्रो कार्यकालका लागि निर्वाचित नयाँ जनप्रतिनिधिहरूले भने आफ्नो…