स्थानीय तह निर्वाचन

रामेछापको जिसस प्रमुखमा नेपाली कांग्रेसकी कार्की र उपप्रमुखमा माओवादी केन्द्रका थापा विजयी

रामेछाप (दीस) – जिल्ला समन्वय समिति रामेछापमा सत्ता गठबन्धन विजयी भएको छ। आइतवार भएको निर्वाचनमा जिससको प्रमुखमा नेपाली कांग्रेसका चिना खड्का कार्की र उपप्रमुखमा नेकपा माओवादी…


तामाकोसी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष केसी.लाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न

चरिकोट (दीस) – नेपाल वार एशोसियसन दोलखाले तामाकोसी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष प्रोण प्रताप क.ेसी.लाई  बधाई तथा सम्मान गरेको छ । के.सी .वार एशोसियसन दोलखाका सदस्य भएकोले…


दोलखामा पालिका प्रमुख र वडा अध्यक्षमा महिला नेतृत्व आएन

ईश्वर बिश्वकर्मा ÷चरिकोट, –दोलखाको नौ वटै पालिका र ७४ वटै वडाको नेतृत्वमा पुरुषको वर्चस्व भएको छ । आगामी पाँच वर्षको लागि जिल्लामा पालिका प्रमुख र वडाध्यक्ष…


जनप्रतिनिधी जिम्मेवारी समाल्दै

बाबुराम शर्मा(चरिकोट) –गत वैशाख ३०गते सम्पन्न स्थानीयतहको निर्वाचनमा विजय भएका दोलखाका दुई नगरपालिका र सात गाउँपालिकाका जनप्रतिनिधि शपथ ग्रहण सकेर आफ्नो पालिका तथा वडाको जिम्मेवारी सम्हादै…


एमालेद्बारा बैतेश्वर गाउँपालिकाको प्रमुखमा घिमिरे र उपप्रमुखमा तामाङ सर्वसहमत सिफारीस

चरिकोट (दीस) –स्थानीय तहको निर्वाचनको लागि दोलखाको बैतेश्वर गाउँपालिकाको प्रमुखमा माधब प्रसाद घिमिरे र उपाध्यक्षमा शान्ति कुमारी तमाङ सर्वसहमत सिफारीस हुनु भएको छ । आज बसेको…


एमाले बैतेश्वर काठमाडौ सम्पर्कमञ्चको भेला सम्पन्न

काठमाडौ (दीस) – एमाले बैतेश्वर काठमाडौ दोलखा सम्पर्क मञ्चले आज काठमाडौमा भेला सम्पन्न गरेको छ । स्थानीय तहको निर्वाचनमा बैतेश्वर गाउँपालिकामा एमालेलाई विजयी गराउने अभियान अन्र्तत…


कुनै एक पदमा मात्रै उम्मेदवार उठाउँदा महिलानै हुनुपर्ने निर्णय खारेज

काठमाडौं -निर्वाचन आयोगले स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्ष पदमध्ये कुनै एक पदमा मात्रै उम्मेदवारी दिने राजनीतिक दलले महिलालाई उठाउनुपर्ने भनि यसअघि गरेको…


दोलखाका सात पालिकाका प्रमुखको दोहोरिने आकांक्षा

ईश्वर बिश्वकर्मा ÷चरिकोट, – २०७४ को स्थानीय तहको चुनावमा निर्वाचित पालिका प्रमुखहरुले पुनः दोहोरिने चाहना राखेका छन् । निर्वाचित जनप्रतिधिहरुको पाँच वर्षे कार्यकाल समाप्त हुन केही…


दलित महिला वडा सदस्यको आकांक्षा वडाध्यक्ष बन्ने

ईश्वर बिश्वकर्मा ÷चरिकोट, –स्थानीय तहको पहिलो निर्वाचनमा भीमेश्वर नगरपालिका–५ मा एमालेबाट दलित महिला वडा सदस्य पदमा तारा नेपाली निर्वाचित हुनुभयो । वडा सदस्य भएपछि आफ्नो कार्यकालको…


दोलखामा १६ वटा दलले स्थानीय तहको निर्वाचनमा दलको चिन्ह पाउने

चरिकोट (दीस) – दोलखामा १६ वटा दलले स्थानीय तहको निर्वाचनमा दलको चिन्ह पाउने भएका छन् । आयोगका अनुसार ६ वटा राष्ट्रिय मान्यता प्राप्त दल र  अन्य…