समाज

भीमेश्वर नगरपालिका ७ मा फुर्वालाखाङ्ग गुम्बा निर्माण कार्य सुरु

चरीकोट, २० मङसिर (रासस)ः दोलखाको भीमेश्वर नगरपालिका–७ मकैबारीमा नगरपालिकाकै ठूलो फुर्वालाखाङग गुम्बा निर्माण सुरु भएको छ । विसं २०७२ मा गएको गोर्खा भूकम्पले भत्केको मकैबारीस्थित लामाटोलमा रहेको…


दोलखामा प्रभावकारी बन्दै विद्यालय एक नर्स कार्यक्रम

ईश्वर बिश्वकर्मा/ चरिकोट, –एक विद्यालय एक नर्स कार्यक्रम लागू भएका दोलखाका सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको स्वास्थ्य सुरक्षामा निकै फाइदा पुगेको छ । बागमती प्रदेश सरकारले सञ्चालन…


दोलखामा अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो

दीक्षण समाचार चरिकोट, मंसिर १८ दोलखामा पनि शुक्रबार ३० औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ । हाम्रो प्राथमिकताको आधार, अपाङ्गता भएका व्यक्तिको अधिकार भन्ने राष्ट्रिय नाराको…


३० औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनाइँदै

इश्वर बिश्वकर्मा चरिकोट, मंसिर १७ शुक्रबार नेपालमा पनि ३० औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनाइदैँ छ । अपाङ्गता भएका व्यक्तिको हक, हित र अधिकार सुनिश्चिता तथा संरक्षणको…


क्षयरोग दिवस मनाइयो

दीक्षण समाचार /चरिकोट, – सोमबार ६८ औँ राष्ट्रिय क्षयरोग नियन्त्रण दिवस मनाइएको छ । अब समयको गति, क्षयरोगबाट नहोस् क्षति भन्ने मुल नाराको साथ क्षयरोग विरुद्ध…


सिंगटी सडकमा स्थानीयको अवरोध

इश्वर बिश्वकर्मा चरिकोट, मंसिर १२ दोलखा–सिंगटी सडक खण्ड अन्तर्गत सिंगटी क्षेत्रको सडक मर्मत र व्यस्थित हुनुपर्ने माग गर्दै संघर्षरत सिंगटीका वासिन्दाले आइतबार सडक अवरोध गरेका छन्…


दोलखामा विद्युत चोरी नियन्त्रण गर्दै नेपाल विद्युत प्राधिकरण

इश्वर बिश्वकर्मा चरिकोट,— नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्रले दोलखा विद्युत चोरी नियन्त्रण अभियानमा सक्रियता बढाएको छ । विद्युत चोरी गर्नु अपरोध भएकोले यस्तो अपराध जिल्लामा हुन…


मेलुङमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

चरिकोट, मंसिर ६ दोलखाको मेलुङ गाउँपालिकामा लैङ्गिक उत्तरदायी बजेट विषयक दुई दिवसीय अभिमुखीकरण कार्यक्रम सकिएको छ । जनप्रतिनिधि, कर्मचारी र लैंगिक क्षेत्रमा कार्यरत सरोकारवालाहरुका लागि गरिएको…


दोलखामा एमआरपी राहदानी फाराम संकलन कार्य बन्द हुने

दीक्षण समाचार चरिकोट, मंसिर ४ जिल्ला प्रशासन कार्यालय दोलखाले मंसिर ५ गतेबाट एमआरपी राहदानी फारम संकलन गर्ने कार्य बन्द गरेको भएको छ । कार्यालयले शुक्रबार एक…


तंग्रिदै दोलखामा पर्यटन क्षेत्र

इश्वर बिश्वकर्मा कोरोनाको कारण दुई वर्षसम्म सुनसान बनेको जिल्लाको पर्यटकीय क्षेत्रहरुमा कोरोना मत्थर भएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको छ । कोरोनाले थला परेको…