समाज

मेलुङ गाउँपालिकाद्धारा चरिकोटमा उद्यमशीलता विकास तालिम आयोजना

दीक्षण समाचार चरिकोट, पुस १६ दोलखाको मेलुङ गाउँपालिकाले तीन दिने उद्यमशीलता विकास तालिम आयोजना गरेको छ । दलित समुदायको आर्थिक रूपान्तरणको लागि उद्यमशील विकास कार्यक्रम अन्तर्गत…


प्रविधी पछ्याउँदै शैलुङ गाउँपालिका

दीक्षण समाचार /चरिकोट, –दोलखाको शैलुङ गाउँपालिकामा इन्टरनेट तथा टेलिफोन सेवा विस्तारको काम सुरु भएको छ । संघीय सरकारको एक करोड १५ लाख रुपैयाँ लागतमा टेण्डर प्रक्रिया…


आमा समुहले ग¥यो मदिरा निषेधित क्षेत्र घोषणा

चरिकोट /बाबुराम शर्मा – दोलखाको कालिञ्चोक गाउँपालिका–४ पैयौँस्वारामा गठित पारिजात आमा समूहले आप्mनो टोल मदिरा निषेधित क्षेत्र घोषणा गरेका छन् । टोलमा मदिराले घरझगडा बढ्नुका साथै…


चरिकोटमा लागुपदार्थ दुव्र्यसन र साइबर क्राइम सम्बन्धी सचेतना कार्यक्रम सुरु

दीक्षण समाचार चरिकोट, पुस १५ दोलखाको सदरमुकाम चरिकोटमा लागुपदार्थ दुर्व्यसन र साइबर क्राइम सम्बन्धी तीन दिने सचेतना कार्यक्रम सुरु भएको छ । चरिकोट मिडिया फाउन्डेसनको समन्वयमा…


साइकल यात्रामा अभिनय कार्की

दीक्षण समाचार चरिकोट, पुस १५  दोलखाको कालिञ्चोक गाउँपालिका–३ का २२ वर्षिय युवा अभिनय कार्कीले बिहीबारदेखि सय दिनमा नेपाल घुम्ने गरी साइकल यात्रा सुरु गर्नुभएको छ ।…


बिहीबार सार्वजनिक बिदा

काठमाडौँ,  (रासस) ःनेपाल सरकारले तमु ल्होसारका अवसरमा बिहीबार (पुस १५ गते) सार्वजनिक बिदा दिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले बिहीबार सार्वजनिक बिदा दिने…


जलविद्युत आयोजनालाई माग पुरा गर्न स्थानीयको आग्रह

दीक्षण समाचार /चरिकोट, –दोलखाको गौरीशंकर गाउँपालिकामा निर्माणाधिन जलविद्युत आयोजनालाई आन्दोलनरत स्थानीय सरोकार समितिको माग पूरा गर्न अनुरोध गरिएको छ । नेकपा एमाले गौरीशंकर गाउँपालिका कमिटिले आइतबार…


पैँयुस्वाँरा बन्यो मदिरा नियन्त्रित क्षेत्र

दीक्षण समाचार चरिकोट, पुस १० दोलखाको कालिञ्चोक गाउँपालिका–४ लामीडाँडा स्थित पैँयुस्वारा टोलमा झगडा, कुटाकुट र महिला हिंसाको घटना नरोकिँदा सधैं अशान्त हुन्थ्यो । टोलमा डर, त्रास…


मानव अधिकार दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दीक्षण समाचार चरिकोट, मङ्सिर २५ अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा दोलखाको सदरमुकाम चरिकोटमा शुक्रबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शिक्षाको लागि राष्ट्रिय अभियान नेपाल जिल्ला…


दोलखामा संकलित रगत नष्ट किन गरियो ?

दीक्षण समाचार/चरिकोट, –रक्तदान कार्यक्रमबाट संकलित सबै रगत प्रयोग गर्न मिल्दैन । लो भोलम भएको, बोसोको मात्रा बढी भएको, हेमोग्लोबिन मात्रा कम भएको तथा सरुवा रोग देखिएको…