समाज

जन्मदिनमा स्नेह केन्द्रलाई सहयोग

ईश्वर बिश्वकर्माचरिकोट, असार १९कल्याण आचार्य र सपना भण्डारीले आफ्नो छोराको जन्मदिनको अवसरमा स्नेह केन्द्रलाई सहयोग गर्नुभएको छ । आर्चाय दम्पतीले छोरा सौनक आचार्यको जन्मदिनमा दोलखा स्थित…


प्रदेश युवा स्वयंसेवक तालिम सम्पन्न

ईश्वर बिश्वकर्माचरिकोट, असार १८दोलखाको सदरमुकाम चरिकोटमा शनिबार प्रदेश युवा स्वयंसेवक तालिम सम्पन्न भएको छ । सिर्जनशील र उद्यमशीलता प्रवर्द्धन बागमतीमा युवा सशक्तिकरण भन्ने नाराका साथ बागमती…


दोलखामा विद्युत प्राधिकरणको कार्यालय अगाडि दिउँसै बालियो राँको र टुकी

दीक्षण समाचारचरिकोट, असार १६नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रको कार्यालय अघि बिहीबार प्रर्दशन गरिएको छ । जिल्लामा विद्युत आपूर्ति अनियमित हुन थालेपछि केन्द्रको कार्यालय प्राङ्गणमा स्थानीयले…


दोलखामा थपिदै मतदाता

ईश्वर विश्वकर्माचरिकोट, असार १५बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा कालिञ्चोक गाउँपालिकाका स्थित आलम्पुका डबल थामी मतदान प्रक्रियामा सहभागी हुनबाट वञ्चित हुनुभयो । मतदाता नामावलीमा नाम…


प्रहरी निरीक्षक सानु तामाङ जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

ईश्वर विश्वकर्माचरिकोट, असार ७ दोलखामा प्रहरी निरीक्षक सानु तामाङ जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित हुनुभएको छ । शान्तिसुरक्षा कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै इलाका…


अंग्रेजी सिकाई तालिम सुरु

बाबुराम शर्मा (चरिकोट) –दोलखाको सदरमुकाम चरीकोट स्थित भीमेश्वर नगरपालिकाले आयोजना गरेको नगरभित्रका अङग्रेजी शिक्षकहरुका लागि दुई दिने अङग्रेजी भाषामा सिकाइ सहजीकरण तालिम सम्पन्न भएको छ ।…


बागमती प्रदेशसभामा ७० अर्ब ९३ करोडको बजेट सार्वजनिक

बागमती प्रदेशसभाको आज अपराह्न बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारको आव २०७९/०८० को करिब रु ७० अर्ब ९३ करोडको अनुमानित बजेट सार्वजनिक…


 दोलखामा मनाइयो रक्तदाता दिवस

ईश्वर बिश्वकर्माचरिकोट, जेठ ३१दोलखामा मंगलबार विश्व रक्तदाता दिवस मनाइएको छ । रक्तदान अभियानमा साथ रहौँ, जीवन बचाऔँ भन्ने नाराका साथ दिवस मनाइएको हो । दिवसको अवसरमा…


दोलखाका चार पालिकाले आइतबार विदा नदिने

ईश्वर बिश्वकर्मा ÷चरिकोट, – अध्ययन र तयारी बिनै हचुवामा दुई दिने बिदाको निर्णय गरेको आरोपसहित सरकारको आलोचना भईरहेको बेला दोलखाका चार स्थानीय तहमा सरकारको उक्त निर्णय…


दोलखामा सयभन्दा बढी स्वतन्त्रको शून्य मत

बाबुराम शर्मा ÷चरिकोट – स्थानीय तहको सम्पन्न निर्वाचनको अन्तिम परिणाम अनुसार दोलखामा सयभन्दा बढी स्वतन्त्र उम्मेदवारले एक मत पनि पाएका छैनन् । जिल्लामा स्वतन्त्रबाट विभिन्न पदमा…