समाचार

नेपाली कांग्रेस दोलखाका सचिब दावासाङगे शेर्पा आर्थिक सहयोगमा न्यानो ज्याकेट बितरण

चरिकोट (दीस) – नेपाली कांग्रेस दोलखाका सचिब दावासाङगे शेर्पाको आर्थिक सहयोगमा २ सय ५० जनालाई न्यानो ज्याकेट बितरण गरिएको छ । विगु गाउँपालिका ८ थामिचाँगुका २…


दोलखाका किसान भन्छन् ः बाँदर भगाइदिने दललाई मतदान

ईश्वर बिश्वकर्मा चरीकोट, चैत्र ५ स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा दोलखाको ग्रामीण क्षेत्र राजनीतिक दलको चुनावी गतिविधिले माहोल तातेको छ । आफू र आफ्नो पार्टीको…


महिला भन्छन् –नारी दिवसले हामीलाई छोएन

बाबुराम शर्मा ÷चरिकोट– सँधै मनाइँदै आएको अन्तर्राष्ट्रिय नारी दिवसले छुन सम्म पनि नसकेको दोलखाली महिलाहरुको गुनासो रहेको छ । अधिकांश दोलखाली महिलालाई यो दिवस के हो…


कालिञ्चोक गाउँपालिकाका ४० जना उद्यमीलाई नगद हस्तान्तरण

चरिकोट (दीस) –कृषि तथा पशुजन्य उद्यम विकासका लागि जिल्लाको कालिञ्चोक गाउँपालिकाका ४० जना उद्यमीलाई नगद हस्तान्तरण गरिएको छ । अष्टेलियन एडको आर्थिक सहयोगमा लुथरन वल्र्ड फडेरेसन…


भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्का सम्मानित

चरिकोट (दीस) –भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्का सम्मानित हुनुभएको छ । ब्याटमिन्टन प्रतियोगिताको उद्धघाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खड्कालाई नगर प्रमुख भरत केसी…


तामाकोसी गाउँपालिकामा खरीखानीमा पुरिएर २ जनाको मृत्यु

दोलखा — दोलखाको तामाकोसी गाउँपालिका ७ अन्तर्गत हावा भन्ने ठाउँमा खरीखानीमा पुरिएर २ जनाको मृत्यु भएको छ । सोमबार दिउँसो खरी निकाल्ने क्रममा ढिस्कोले पुरिएर धादिङ रोराङ…


खोलाको पूजा गर्दै माझी समुदायले मनाए कोसीपर्व

सिन्धुपाल्चोक, १८ फागुन (रासस) :खोलालाई भगवान्का रूपमा मान्दै माझी समुदायले सामूहिक पूजा गरी मङ्गलबार धुमधामका साथ मौलिक पर्व ‘लदी’ अर्थात् ‘कोसीपर्व’ मनाएका छन् । दर्शैँझैँ पूजासँगै…


बिहीबार सार्वजनिक बिदा

काठमाडौँ, १८ फागुन (रासस) :सरकारले ग्याल्पो ल्होसारका उपलक्ष्यमा मुलुकभर बिहीबार सार्वजनिक बिदा दिएको छ । यही फागुन १६ गते बसेको मन्त्रिपरिषद्को निर्णयानुसार बिदा दिइएको गृह मन्त्रालयले…


दोलखाका आठ विद्यालयलाई एक्काइस सय झोला सहयोग

काठमाडौँ, १८ फागुन (रासस) ःएसएस फाउन्डेशनले दोलखाको आठ विद्यालयका विद्यार्थीलाई दुई हजार १०० झोला आज हस्तान्तरण गरेको छ । बैतेश्वर मावि, नाम्दु, शैलुङ्गेश्वर आधारभूत विद्यालय, झोर,मानेडाँडा…


मानव अधिकार एलाइन्स दोलखाको अध्यक्षमा भुजेल चयन

चरिकोट (दीस) –मानव अधिकार एलाइन्स दोलखाको अध्यक्षमा शेरबहादुर भुजेल चयन हुनु भएको छ । आज दोलखा सदरमुकाम चरिकोटमा सम्पन्न एलाइन्सको तेस्रो जिल्ला भेलाले भुजेलको नेतृत्वमा नयाँ…