समाचार

मिलीजुलीलाई उत्कृष्ट करदाता सम्मान

ध्रुव आचार्य दोलखा, ५ मंसिर चरिकोटमा रहेको मिलीजुली बचत तथा ऋण सहकारी संस्था उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । नेपाल सरकारलाई आर्थिक वर्ष २०७३।७४ मा…


शैलुङ गाउँपालिकामा साझेदारी मञ्च

चरिकोट–सुशासन प्रर्वद्धनका लागि विभिन्न गतिविधि सञ्चालनका लागि समन्वय गर्दै सर्वसाधरण नागरिकका सवालबारे बृहत छलफलका लागि दोलखाको शैलुङ गाउँपालिकामा साझेदारी मञ्च गठन गरिएको छ । गत सोमबार…


कालिञ्चोकमा केबलकार संन्चालनमा

चरिकोट –दोलखाको कालिन्चोक गाउँपालिकामा निर्माण भएको कालिञ्चोक केबलकार शनिवारबाट बाट सञ्चालनमा आएको छ । यस अघि केबलकारको अन्तिम प्राविधिक परीक्षणका लागि २ जना स्वीस इन्जिनियर सोमबार…


अग्रिम भुक्तानीको ढिलाइले खिम्ती २ मा ठेकेदारले काम थालेन

चरिकोट–खिम्ती–२ जलविद्युत् आयोजनाको मुख्य चिनियाँ ठेकेदार कम्पनी चोङजिङ वाटर टर्बाइन बक्र्स (सीडब्ल्यूटीडब्ल्यू) चाइनालाई आयोजनाले दिने १० प्रतिशत अग्रिम भुक्तानीमा भएको ढिलाइले आयोजनाको काम सुरु भएको छैन…


जिरी–लुक्ला पदमार्ग संकटमा

सोलुखुम्ब–पदयात्रीको अभावमा जिरी–लुक्ला पदमार्गमा पर्यटन व्यवसाय नै ठप्प भएको छ । सगरमाथा क्षेत्र आउने पर्यटकहरूको जहाजको प्रयोग गरी सिधै लुक्ला आउन थालेपछि जिरी–लुक्ला पदमार्ग संकटमा परेको…


सुन्तलामा महामारी फैलिँदै

नवराज शिवाकोटी चरिकोट– सुन्तला जातका फलमा औंषा पर्ने रोगका कारण करोडौंको सुन्तलाजन्य फल नष्ट भएको छ । चाइनिज सिट्रस फ्लाईको कारण औंषा परेर करोडौंको सुन्तला जन्य फल…


दोलखामा समुदाय–प्रहरी साझेदारी कार्यक्रम शुरु

चरिकोट ः ‘हर प्रहर गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने मूल नारासाथ शान्तिसुरक्षा, समृद्धि र स्थायित्वका लागि नेपाल प्रहरीले ल्याएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमको दोलखामा आइतबारबाट…


अन्र्तराष्ट्रिय समन्वय समाज दोलखामा नयाँ नेतृत्व

दीक्षण समाचार चरिकोट, १० कात्र्तिक अन्तराष्ट्रिय समन्वय समाज दोलखाको प्रथम जिल्ला अधिवेशनले दिपेन्द्र अधिकारीको नेतृत्वमा २१ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । चरिकोटमा शनिबार सम्पन्न…


हितैषी सहकारीमा नयाँ कार्यसमिती सर्वसम्मत चयन

चरिकोट–हितैषी बहुउद्देश्यीय सहकारीको १६ औं वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिती सर्वसम्मत चयन भएको छ । अध्यक्षमा माधव प्रसाद घिमिरे, उपाध्यक्षमा ढाल बहादुर कार्की, सचिव अष्टकुमार लामा,…


तल्लो सेतीको सम्भाव्यता अध्ययनका लागि प्रस्ताव माग

दमौली, १ कात्तिक (रासस) ः एक सय चालीस मेगावाटको तनहुँ जलाशययुक्त जलविद्युत् आयोजना सञ्चालन गरिरहेको तनहुँ हाइड्रोपावर लिमिटेडले आफूले बनाउन लागेको अर्धजलाशययुक्त आयोजना तल्लो सेती १०४…