समाचार

थामी समुदाय जाग्दै

चरिकोट –थामी समुदाय जागेका छन । शनिवार भएको दोलखाको सदरमुकाम चरिकोटमा नेपाल थामी समाज दोलखाको जिल्ला पाँचौ जिल्ला अधिबेसनमा थामी समुदायको देखाएको उपस्थीतिले उनी जागेको देखाएको…


तल्लो खारे जलविद्यूतमा स्थानीयको लागी शेयर खुल्ला

चरिकोट –दोलखा निर्माण भइराखेको तल्लो खारे जलविद्यूतको स्थानीयको लागि शेयर खुल्ला भएको छ । स्थानीयले आयोजना प्रभावित क्षेत्रका स्थानीयले यही पौष १५ देखि २९ गतेसम्म शेयर…


तल्लो खारे खोला जलविद्युत् आयोजनामा पाैष१५ देखि २९ गतेसम्म शेयर आवेदन गर्न सक्ने

काठमाडाँै, ६ पुस (रासस) : यूनिभर्सल पावर कम्पनी लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्ने भएको छ । UPCL…


विगुमा आगलागीमा परी एक बृद्धको मृत्यु

चरिकोट –विगु गाउँपालिकामा आगलागीमा परी एक बृद्धको ज्यान गएको छ ।् विगु गाउँपालिका वडा नम्बर ८ थामीचागुमा टेन्टमा आगलागी हुँदा ७५ वर्षिय बृद्ध बले भनिने बलबहादुर…


उच्च पहाडी क्षेत्रमा हिउँ प¥यो, चिसो बढ्यो

चरिकोट– हिउँ परेपछि चिसो बढेको छ । सोमबार दिनभर दोलखामा घाम लागेन । घाम नलागेपछि चिसो बढेको छ । सोमबार अपरान्हतिर उच्च हिमाली क्षेत्रमा हिउँ परेको…


दोलखामा आयो पहिलो फुटसल

चरिकोट । दोलखामा ‘फुटसल’ सञ्चालनमा आएको छ । रोयल मकैबारी फुटसल एण्ड स्पोर्ट्स हाउस प्रालिले  भीमेश्वर नगरपालिका ३ चरिकोट चरिघ्याङमा जिल्लामै पहिलो इन्डोर मैदानको रुपमा फुटसल…


अपर तामाकोसी खातामा पैसा आएनन ? बैंक जानुस चेक लिनुस्

दीक्षण समाचार चरिकोट, १ पुस । के तपाईको अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीमा हालेर नपरेको सेयर वापतको पैसा पाउनु भएको छैन ? यदि छैन भने अब…


जिरीमा घरघरै किबी खेती

दीक्षण समाचार दोलखा, २६ मंसिर जिरी नगरपालिका भित्रका किसानहरुले घरघरै किबी रोपेका छन् । पछिल्लो समय पाखो बारी उपयोग गर्दै किबी रोप्ने अभियान चलेसँगै जिरीमा प्रायः…


गाउँपालिकामा रोजगारीको अवसर

दीक्षण समाचार चरिकोट, २४ मंसिर दोलखाका स्थानीय तहहरुमा रोजगारका अवसरहरु प्रशस्त खुलेका छन् । सोमबार ४ वटा स्थानीय तहले एकै पटक १६ जनाका लागि रोजगार खुलाएका…


दोलखा अदालतमा दुई करोड जरिवाना भुक्तान हुन बाँकी

दोलखा,  ः चालु आर्थिक वर्षलाई फैसला कार्यान्वयन वर्षको रुपमा मनाइरहँदा जिल्ला अदालत दोलखामा भने विभिन्न अपराधमा अभियोग लागेकाबाट करीब ८ सय वर्ष कैद र रु दुई…