समाचार

युनिभर्सल पावरको सेयर भर्ने समय थपियो

दीक्षण समाचार चरिकोट, ३० पुस युनिभर्सल पावर कम्पनीले दोलखाबासीका लागि सेयर आवेदन दिने अवधि एक साता थप गरेको छ । कम्पनीले आइतबारदेखि आगामी माघ ६ गतेसम्मका…


सरकारको सक्रियताः मेलुङबाट सुत्केरीको हेलीकप्टरबाट उद्धार

–सुशीलदर्नाल काठमाडौँ, ३० पुस । दोलखा मेलुङ गाउँपपालिका–१ का १९ वर्षीया विन्दाभुजेलले गर्भवतीभएको ३२ हप्तामाशिशु जन्माइन । सामान्यतया ३५ हप्तामापुग्नुपर्नेमा समय नपुग्दै ३२ हप्तामै जन्मिएको शिशुलाई…


सिंगटी–झ्याँकू चल्यो नियमित बस

दीक्षण समाचार झ्याँकू,  पुस गौरीशंकर गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष प्रह्लाद कार्की अघिल्लो बुधबार दिनभर तिनेखू–गोर्पाङ सडक खण्डको भीरकुनामा सडकको काममा व्यस्त थिए ।…


दोलखा उद्योग वाणिज्य संघको पहलमा ५ सय जना पर्यटकलाई स्थानीयको घरमा व्यवस्थापन

श्रृजनकुमार घिमिरे चरिकोट, दोलखा पछिल्लो समय पर्यटकको रोजाईमा पर्न थालेको छ । शुक्रवार कालिञ्चोक दर्शन र भीमेश्वरका लागि आएका पर्यटकहरुले होटल भरिएपछि धेरै पर्यटक सडकमै बस्नु…


कालिन्चोकमा स्की महोत्सव २ महिना चल्ने

चरिकोट –स्की तथा स्नोबोर्ड प्रतिष्ठान नेपाल र स्की गाइड्स नेपालको आयोजना र जात्रा एड्भेन्चर ट्राभल्सको सहकार्यमा पौष २४ गतेदेखि कालिन्चोकको कुरीमा स्की महोत्सव सञ्चालन भएको उक्त…


जिरी नगरपालिकाको प्रथम चौमासिकमा विकास खर्च न्यून

अर्जूृन अपवाद जिरी–दोलखाको जिरी नगरपालिकाले प्रमथ चौमासिकमा कुल बजेटको एक चौथाई मात्र रकम खर्च गरेको छ ।  यस आर्थिक वर्षमा नगरपालिकाले कुल ३९ करोड ५३ लाख…


उच्च भागमा हिउ परेसँगै दोलखामा पर्यटकको घुँइचो

चरिकोट –दोलखाको उच्च भागमा हिउ  परेसँगै दोलखामा पर्यटकको घँुइचो भएको छ । शुक्रवार दोलखामा आन्तरिक पर्यटक तथा बाह्य आगमनसगै दोलखाको पर्यटकिय स्थल कुरीमा तथा सदरमुकाम चरिकोटका…


दोलखालीले खानी खोलामा पनि सेयर लगानी गर्न पाइने

दीक्षण समाचार चरिकोट, २० पुस ग्रीन लाइन हाइड्रो पावर कम्पनीले स्थानीयका लागि सेयर निष्कासन गर्न स्वीकृति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट दोलखामा निर्माणाधीन ४०…


दोलखामा ३ सय २२ बिद्यालय बने

चरिकोट –दोलखामा भुकम्पपछिको ध्वस्त भएका ३ सय २२ बिद्यालय पुननिर्माण भएको छ । जिल्ला आयोजना कार्यन्वयन ईकाई (शिक्षा)दोलखाका अनुसार पुननिर्माण सम्पन्न भई ती बिद्यालयमा कक्षाहरु संञ्चालनमा…


तामाकोसी गाउँपालिका पहलमा जफे स्वास्थ्य चौकीमा पनि प्रयोगशाला

ध्रुव आचार्य जफे, १५ पुस स्वास्थ्य चौकीमा पनि प्रयोगशाला स्थापना भएको छ । प्रयोगशाला सामानयतयाः अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा मात्र राख्ने भए तापनि तामाकोसी गाउँपालिकाको…