समाचार

भुकम्पपछिको निजी आवास पुर्ननिर्माण ८० प्रतिशत

दोलखा, २९माघ इश्वर विश्वकर्मा दोलखामा निजी आवास ८० प्रतिशत पुर्ननिर्माण भएको छ । विनासकारी भुकम्पले भत्केका घरहरुको निजी आवास तर्फ ३ वर्षमा यि घर पूरा भएका…


बैंकको ब्याजदर वृद्धि प्रति दोलखा उद्योग वणिज्य संघको ध्यानाकार्षण

चरिकोट, २८ माघ दोलखा उद्योग वणिज्य संघले बैंक तथा वित्तीय संस्थाको ब्याजदर वृद्धिले आफ्नो ध्यानाकार्षण भएको जनाएको छ । सोमबार एक विज्ञप्ती जारी गरी संघले बैंकको…


युनिभर्सलको सेयर आवेदनको आज अन्तिम दिन

दीक्षण समाचार चरिकोट, २९ माघ युनिभर्सल पावर कम्पनीको आईपीओ मंगलबार बन्द हुने भएको छ । युनिभर्सलले दोस्रो चरणमा सर्वसाधारणका लागि बिक्रीका लागि खुल्ला गरेको ९३ लाख…


परिक्षाको अनुगमनमा जनप्रतिनिधी

मेलुङ–दोलखाको मेलुङ गाँँउपालिकाका जनप्रतिनिधी अहिले सधै जसो विद्यालयमा चलेको परिक्षाको अनुगमन व्यस्त रहेका छन । अगुमनमा वडाअध्यक्ष तथा गाउँपालिकाका शिक्षा समितिका सदस्यले गरिराखेका छन । दोलखामा…


कालिञ्चोकका होटल व्यवसायीलाई मूल्यसूची अनिवार्य

दोलखा, २७ माघ कालिञ्चोक क्षेत्र होटलहरुमा अब अनिवार्य रुपमा मूल्यसूची राख्नु पर्ने भएको छ । कालिञ्चोक क्षेत्रमा रहेका होटल व्यवसायीहरुलाई भेला गरेर दोलखाका प्रमुख जिल्ला अधिकारी…


सुन्द्रावतीमा भुकम्प…

दीक्षण समाचार सुन्द्रावती, २६ माघ कालिञ्चोक गाउँपालिका वडा नं. ९ सुन्द्रावतीमा कटुवाचौर कालिका माविमा दिउँसो ११ बजेतिर चौरमा उभिरहेका विद्यार्थीहरु भुईमा लडे । चौरमा खेलिरहेका र…


खिम्ती १को पीपीए संशोधन हुने

दीक्षण समाचार चरिकोट, नर्वे सरकारको लगानीमा निर्माण भएको ६० मेगावाटको खिम्ती जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) संशोधन गर्न समिति गठन गरिएको छ । ऊर्जा, जलस्रोत…


सिंगटी सडकको मोडमा “पेनिट्रेसन मेकाडम”

दीक्षण समाचार चरिकोट, २१ माघ दोलखा उत्तर जोड्ने प्रमुख सडक दोलखा–सिंगटी सडकको मोड र अफ्ठेरो भू–भागमा बलियो र टिकाउ बनाउन ‘पेनिट्रेसन मेकाडम’ विधि अपनाइने भएको छ…


पहिलो चौमासिकमा विगु गाउँपालिकाः ६ प्रतिशत योजनामा मात्र काम

अर्जून अपवाद विगु–विगु गाउँपालिकाको यस आर्थिक वर्षको वजेट ३७ करोड २७ लाख ८ हजार रुपैंया खर्च गरेको छ । यसमा चालुतर्फ १७ करोड ८५ लाख २०…


किन जनताले देखानन् स्थानीय शेयरमा चासो ?दोलखामा ३ वर्षे लकिङ पिरियडले स्थानीयको सेयर बिक्री हुनै छाड्यो

दीक्षण समाचार चरिकोट, १९ माघ युनिभर्सल पावर कम्पनीले पुसमा दोलखा जिल्लाको गौरिशंकर, कालिन्चोक र विगु गाँउपालिकाका स्थानीयको लागि २१ लाख ३५० कित्ता सेयर खोल्यो । तर,…