समाचार

खिम्ती १ र २ को सेयर आजबाट

जिरी, २० चैत हिमालयन ऊर्जा विकास कम्पनीको साधारण सेयर आवेदन खुलेको छ । कम्पनीले रामेछापमा निर्माणाधीन १२ मेगावाटको उपल्लाे खिम्ती र ७ मेगावाटको माथिल्लो खिम्ती जलविद्युत…


तामाकोशीको सेयरले तर्सिए ,दोलखाली ग्रिन लाइफमा ६ प्रतिशत मात्र आवेदन

दीक्षण समाचार चरिकोट, १९ चैत ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित दोलखाका स्थानीय बासिन्दाका लागि माघ २२ गते देखि फागुन २७ गतेसम्म निष्काशन गरेको साधारण…


दोलखामा यसरी मनाईयो सहकारी राष्ट्रिय दिवश २०७५ फोटो सहित

बलराम के.सी चरिकोट–“दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी”भन्ने मुल नाराका साथ ६२ औ राष्ट्रिय सहकारी दिवश २०७५ दोलखामा भव्य रुपमा सम्पन्न भएको छ । जिल्ला सहकारी…


चरिकोटमा रहेको पशु वधशाला डोजर लगाएर भत्काइयो

चरिकोट–भिमेश्वर नगरपालिकाले वडा नम्बर ३ चरिकोटमा रहेको पसु् बधशालालाई सोमबार डोजर लगाएर भत्काएको छ । स्थानीयले बधशालाको कारण दुर्धगन्ध भएको भन्दै गुनासो गरेसँगै नगरपालिकाले बध शाला भत्काएको…


स्थापना दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय दोलखा सम्मानित

शेर बहादुर भुजेल चरिकोट –नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवसको अवसरमा पत्रकार महासंघ दोलखा शाखाले जिल्ला प्रहरी कार्यालय दोलखालाई  शनिबार सम्मान पत्र प्रदान गरेको छ…


३२ जिल्लाका भूकम्प प्रभावितलाई अन्तिम मौका

काठमाण्डौ – सरकारले फेरि पनि भूकम्प प्रभावित जिल्लामा शुक्रबारदेखि छुट तथा पुनःजाँच सर्वेक्षण सुरु गर्दैछ । यसअघि भूकम्प लगत्तै केन्द्रीय तथ्याङ्क विभागबाट पहिलो पटक सर्वेक्षण गरिएको…


तामाकोसीमा राफ्टिङ परीक्षण सफल

चरिकोट –दोलखाको तामाकोसी नदीमा साहसिक जलयात्रा (राफ्टिङ) को परीक्षण सफल भएको छ । तामाकोसी नदीमा राफ्टिङ परीक्षण कालिञ्चोक गाउँपालिका, तामाकोसी गाउँपालिका र मेलुङ गाउँपालिकाले गराएका हुन्…


स्थापना दिवसको अबसरमा रक्तदान

चरिकोट, दोलखा उद्योग वाणिज्य संघको ४३ औ स्थापना दिवसको अवसरमा बुधवार दोलखाको सदरमुकाम चरिकोटमा रक्तदान गरेको छ ।  रक्तदान २९ जनाले गरेका छन । रक्तदानको जिल्ला…


माथिल्लो तामाकोशीमा नगद प्रवाहको समस्या

–रमेश लम्साल काठमाडौँ, १२ चैत (रासस) ः स्वदेशी लगानीमा निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालाई नगद प्रवाहको समस्या देखिएको छ । यो राष्ट्रिय गौरवको आयोजना हो ।…


प्रअ हुन एमफिल अनिवार्य

काठमाडौँ, १२ चैत (रासस) : शैक्षिक सुधारका लागि शिक्षा नीति, कार्यक्रम तथा ऐनमा व्यापक सुधारको खाँचो आंैल्याइएको छ । यसका लागि विद्यालयलाई साधारण, व्यावसायिक तथा प्राविधिक…