समाचार

दोलखा उद्योग वाणिज्य संघको भावि नेता को ?

दीक्षण समाचार चरिकोट, ५ बैशाख दोलखा उद्योग वाणिज्य संघको ३ वर्षदेखिको विवाद मिलेको छ । विवाद मिलेसँगै ३ वर्षपछि बैठक बसेर २२ औं साधारण सभा तथा…


नयाँ वर्ष मनाउँन दोलखामा २५ हजार पर्यटक

दीक्षण समाचार चरिकोट २ बैशाख नयाँ वर्ष मनाउँन २५ हजार बढी पर्यटकहरु दोलखाका आएका छन् । नयाँ वर्षको पूर्व सन्ध्यामा २०७५ लाई बिदाई र २०७६ को…


बैशाख २७ र २८ गते सहकारी सम्मेलन हुने

दीक्षण समाचार चरिकोट, ३ बैशाख दोलखामा वृहत सहकारी सम्मेलन हुने भएको छ । बैशाख २७ र २८ गते वृहत सहकारी सम्मेलन हुने दोलखा जिल्ला सहकारी संघका…


आफ्नै लगानीमा नमूना बाँझो जग्गामा सबैभन्दा ठूलो नर्सरी,

दोलखा, –दोलखाको वैतेश्वर गाउँपालिका वडा नं. ३ यार्साका पदमबहादुर खत्रीको दैनिकी अधिकाँश समय वन भित्रका बोटविरुवा स्याहार सुसारमै वित्छन् । यसरी वनजंगल भित्रको रुख विरुवा स्याहारसुसारमा…


वैतेश्वर सुरु ग¥यो, अपाङ्गता परिचय पत्र वितरण

दीक्षण समाचार दोलखा, २६ चैत बैतेश्वर गाउँपालिकाले अपाङ्गता परिचय पत्र वितरण सुरु गरेको छ । गाउँपालिकाले अपाङ्गहरुको स्वास्थ्य परीक्षण गरी अपाङ्गता परिचय पत्र वितरणको शिविरै सञ्चालन…


मलाई अरु केही चाँहिदैन, बरु गाउँबाट बाँदर भागेको देख्न मन छः

इस्वर विक चरिकोट–अनुहारको छाला मुजापरेका, कपाल सेताम्मे भएका ७६ वर्षीया कान्छी शाही चिन्तित देखिन्छिन् । हुन त सिंगो बस्तिकै मानिसहरु चिन्तित छन् । गाउँमा किसानहरु झन…


बाबरेबाट भयो ४ केजी सालकको खबटा बरामद

दीक्षण समाचार सिंगटी, २६ चैत सशस्त्र प्रहरी बल नेपाल नं. ४ गुल्म हेडक्वाटर दोलखाद्धारा सालकको खवटा बरामद गरेको छ । कालिञ्चोक गाँउपालिका वडा नं. २ बाबरे…


हुराडेक दोलखामा नयाँ नेतृत्व

चरिकोट –हुराडेक दोलखामा नयाँ नेतृत्व चयन भएको छ । शनिबार भएको २७ औ बार्षिक उत्सव तथा २६ औ साधरण सभाले उद्धव प्रसाद पोखरेल अध्यक्षता नयाँ नेतृत्व…


ट्याक्टर दुर्घटनामा २ जना गम्भिर घाइते

सिगंटी –दोलखाको कालिन्चोक गाउँपालिका वडा नं. ४ लुकापानीमा आज ट्याक्टर दुर्घटनामा परी २ जना गम्भिर घाइते भएका छन । दुर्घटना परी कालिन्चोक गाउँपालिका वडा ४ हिलेपानी बस्ने…


घाइते मधेशीको उपचारमा, चरिकोटबाट रगत संकलन

दीक्षण समाचार दोलखा, २० चैत हुरीबतासले मधेशी जनताहरु घाइते उपचारका लागि अस्पतालमा छन् । उनीहरुको उपचारका लागि रगतको अभाव भएको खबर प्राप्त हुनसाथ चरिकोटमा रगत संकलन…