समाचार

दोलखामा विद्युत प्राधिकरणको कार्यालय अगाडि दिउँसै बालियो राँको र टुकी

दीक्षण समाचारचरिकोट, असार १६नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रको कार्यालय अघि बिहीबार प्रर्दशन गरिएको छ । जिल्लामा विद्युत आपूर्ति अनियमित हुन थालेपछि केन्द्रको कार्यालय प्राङ्गणमा स्थानीयले…


पालिकाको भवन बनाउन
जग्गा खोज्दै दोलखाका दुई पालिका

ईश्वर विश्वकर्मा ÷चरिकोट– स्थानीय तहको पहिलो कार्यकालमा निर्वाचित जनप्रतिनिधिले पाँच वर्षसम्म पनि गाउँपालिकाको भवन नबनाई बिदा भए । दोस्रो कार्यकालका लागि निर्वाचित नयाँ जनप्रतिनिधिहरूले भने आफ्नो…


मेलुङ गाँउपालिकाको अभियान हरियाली सडक

दीक्षण समाचार ÷चरिकोट, –दोलखाको मेलुङ गाउँपालिकाले नयाँ आर्थिक वर्षबाट “हरियाली सडक” अभियान सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७९÷०८० लागि शुक्रबार पालिकाको गाउँसभामा प्रस्तुत…


दोलखामा थपिदै मतदाता

ईश्वर विश्वकर्माचरिकोट, असार १५बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा कालिञ्चोक गाउँपालिकाका स्थित आलम्पुका डबल थामी मतदान प्रक्रियामा सहभागी हुनबाट वञ्चित हुनुभयो । मतदाता नामावलीमा नाम…


बढ्दै हाडजोर्नीको समस्या, ग्रामीण क्षेत्रमा फिजियोथेरापीको माग

ईश्वर विश्वकर्माचरिकोट, असार ५हाडजोर्नी सम्बन्धी समस्याको निदान र न्यूनीकरणको लागि उपचार सेवा सहज र सहुलियत बनाउन माग गरिएको छ । आइतबार सदरमुकाम चरिकोटमा हुराडेक नेपालको आयोजनामा भएको…


आलु तथा मकैमा ‘सेमिलोफर’ किराको समस्या

चरीकोट, २९ जेठ (रासस)दोलखाका विभिन्न क्षेत्रहरूमा आलु तथा मकैमा सेमिलोफर नामक किराको समस्या देखापरेको छ । जिल्लाको अधिकांश स्थानमा सेमिलोफर किराको समस्या देखापरेको कृषि ज्ञान केन्द्रले…


असार १ देखि आइतबारको साप्ताहिक विदा खारेज

२३ जेठ, काठमाडौं । सरकारले आइतबार पनि दिँदै आएको साप्ताहिक विदा हटाएको छ । अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ ।…


संगठन विभाग प्रमुखमा के.सी. मनोनित

चरिकोट(दीस) – नेपाली कांग्रेस दोलखाले संगठन विभाग प्रमुख तोकेको छ । पार्टी सभापति बर्मा लामाले प्रमुखमा भुवन के.सी.लाई मनोनित गर्नु भएको छ । पार्टीको विधान अनुसार…


खुम्चियो महिलाको प्रतिनिधित्व

चरिकोट (बाबुराम शर्मा) । राजनीतिक दलहरुको गठबन्धनका कारण दोलखामा स्थानीय तह निर्वाचन २०७९ मा महिलाको प्रतिनिधित्व खुम्चिएको छ । जिल्लाका नौ वटा स्थानीय तहमध्ये राजनीतिक दलहरुको…


नयाँ जनप्रतिनिधिलाई स्वागत, पूरानालाई बिदाइ

ईश्वर बिश्वकर्मा चरिकोट, जेठ १५ दोलखाका नवनिर्वाचित जनप्रतिनिधि स्वागत तथा कार्यकाल सम्पन्न भएका निवर्तमान जनप्रनिधिहरुलाई बिदाइ गरिएको छ । जिल्ला समन्वय समिति दोलखाले आइतबार एक कार्यक्रमको…