समाचार

शस्त्र प्रहरीद्वारा चितुवाको छाला बरामद

दीक्षण समाचार चरिकोट, ५ जेठ दोलखामा शसस्त्र प्रहरीको टोलीले दुर्लभ वन्यजन्तु चितुवाको छाला वरामद गरेको छ ।शसस्त्र प्रहरी बल १८ नं गुल्मको टोलीले दोलखाको तामाकोशी गाँउपालिका…


नेकपा दोलखाको जिल्ला कमिटीले पुर्णता पाएको छ ( यस्तो छ अन्तिम नामावली )

चरिकोट –नेकपा दोलखाको जिल्ला कमिटीले पुर्णता पाएको छ । दोलखामा नेकपाको १३५ सदस्यीय जिल्ला कमिटी बनेको हो । अध्यक्षमा ईस्वरचन्द्र पोखरेल तथा गोपाल पाण्डे सचिबमा यस…


चार जना बरिष्ठ कलाकारहरुलाई सम्मान

चरिकोट –प्रेम पूर्ण प्रताप फाउण्डेशनले गित सङ्गीत तथा कला क्षेत्रमा सक्रिय चार जना बरिष्ठ कलाकारहरुलाई सम्मान गरेको छ । फाउण्डेशनको प्रथम बार्षिक साधारणसभाको अवसरमा बरिष्ठ कलाकार…


मानव अधिकारमा योगदान बापत २ पत्रकार सम्मानित

चरिकोट । दोलखाका अग्रज पत्रकार चिरञ्जिवी मास्के र क्रियाशिल पत्रकार रविन्द्र गौतम सम्मानित भएका छन् । पत्रकारिताको सहायताले मानव अधिकारको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै नेपाल…


भवन निर्माणका लागि कालिञ्चोकको सहयोग

दोलखा । स्थापना दिवसको अवसर पारेर कालिञ्चोक सहकारी संस्था लिमिटेड चरिकोट दोलखाले नेपाल पत्रकार महासंघको भवन निर्माणका लागि दश हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।…


दोलखाबाट नेकपाको पोलिटव्युरो सदस्यमा चौलागाई मात्र(नेपाल कम्युनिस्ट पार्टी पाेलिटव्युराे विवरणसहित )

चरिकोट –नेकपाको पोलिटव्युरो सदस्यमा दोलखाबाट एक जना नेता मात्र चयन भएका छन । दोलखाबाट नेकपाको पोलिटव्युरो सदस्यमा पशुपति चौलागाई मात्र चयन भएका हुन । नेकपाले हालै…


बालिका बलात्कारको आरोपमा १ पक्राउ

दीक्षण समाचार चरिकोट, १ जेठ बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राऊ गरेको छ । ठुलो बुवाको घरमा लगाईएको पुजामा जादै गरेकी एक १३ बर्षिय…


दोलखामा प्रजिअ सह सचिव, प्रहरी प्रमुख एसपी

दीक्षण समाचार चरिकोट, १ जेठ सरकारले दोलखामा पनि प्रमुख जिल्ला अधिकारी (सिडियो)मा सहसचिव र जिल्ला प्रहरी प्रमुखमा प्रहरी उपरीक्षक (एसपी) खटाउने भएको छ । सरकारले १९…


चरिकोटबाट काँकडभित्ता बस सेवा सुरु

दीक्षण समाचार चरिकोट, १ जेठ दोलखाको चरिकोटदेखि झापाको काँकडभित्तासम्म सिधा बस सेवा सुरु भएको छ । रोजगारीका लागि धेरै दोलखालीहरु भारतको सिक्किम र पश्चिम बंगालमा रहेकाले…


वडा कार्यालय बनाउन जग्गा दान

चरिकोट –दोलखाको बैतेश्वर गाउँपालिकामा वडा कार्यालय बनाउन दान विरले जग्गा दान गरेका छन । गाउँपालिकाको वडा नम्बर ७ को भवन बनाउन सो वडाका ३ जनाले स्थानीय…