समाचार

जिरी नगरपालिकाद्धारा सुत्केरी हुने आमालाई २ हजार ५ सय दिने

ईश्वर दाहाल जिरी, असार २२ जिरी नगरपालिकाले नगरभित्र सुत्केरी हुने आमालाई २ हजार ५ सय दिने नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरले आमा र…


कालिका माविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

ईश्वर दाहाल चरिकोट, असार २० कालिका माध्यमिक विद्यालय चिपचिपे जिरीमा अध्ययनरत २ सय ६४ जना छात्र तथा छात्राहरुलाई पोशाक तथा स्टेसनरी सामाग्री वितरण गरेको छ ।…


तामाकोसी पाँचौ अपर तामाकोसीले नै बनाउनु पर्ने

दीक्षण सामाचार दोलखा, कर्मचारी संचय कोषले प्रस्तावित ९९ मेगावाटको तामाकोसी पाँचौ जलविद्युत आयोजना माथिल्लो तामाकोसीको प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडलाई बनाउन दिनेपर्ने शर्त राखेको छ ।…


भीमेश्वर नगरपालिकामा नमूना संसद

ईश्वर बिश्वकर्मा चरिकोट, असार १७ दोलखाको भीमेश्वर नगरपालिकामा नगरस्तरीय नमुना युवा संसदको स्थापना र अभ्यास कार्यक्रम मंगलबार सम्पन्न भएको छ । संसदमा सभामुख, सांसदहरु, प्रधानमन्त्री, सत्तापक्ष…


यस्तो छ दोलखाका स्थानीय तहको बजेट

चरिकोट –दोलखाका स्थानीय तहले बजेट मार्फत पुर्वाधार विकासलाई पहिलो प्राथमिकता दिएका छन । असार १० आफ्नो नगर तथा गाउँसभा मार्फत दोलखाका ९ वटा स्थानीय तहले आफ्नो…


तामाकोशी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

चरिकोट –दोलखाको तामाकोशी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको औपचारिक उद्घघाटन आजबाट भएको छ । कार्यक्रम वडा नं. ३ जफेबाट कार्यक्रमको सुरुवात भएको हो । यस आर्थिक वर्षमा…


दोलखाको शैलुङ गाउँपालिकाले आर्थिक बर्ष २०७६/०७७को लागि पेश गरेको बजेटको पुर्ण बजेट यस्तो छ

दोलखाको शैलुङ गाउँपालिकाले आर्थिक बर्ष २०७६÷०७७को लागि पेश गरेको बजेटको पुर्ण बजेट यस्तो छ   बजेटको पुर्णपाठ यो लिङकमा उपलव्ध छ । शैलुङ गाउँपालिका दाेलखाकाे नीति,…


भीमेश्वर नगरपालिकाको ८७ करोड ६१ लाख ५१ हजारको बजेट

ईश्वर बिश्वकर्मा चरिकोट, असार १० दोलखाको भीमेश्वर नगरपालिकाले मंगलवार ८७ करोड ६१ हजार बजेट विनियोजन गरेको छ । भीमेश्वर नगरपालिकाको कार्यालयमा मंगलवार बसेको सभामा नगरकी उपप्रमुख…


भीमेश्वर नगरपालिकाले प्रस्तुत ग¥यो निति तथा कार्यक्रम

ईश्वर विश्वकर्मा चरिकोट, असार ९ दोलखाको भीमेश्वर नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम सोमबार प्रस्तुत गरेको छ । सोमबार नगरको पाचौँ सभामा नीति तथा…


पत्रकार क्षमता अभिवृद्धि तालिम सम्पन्न

चरिकोट –दोलखाको सदरमुकाम चरिकोटमा २ दिने पत्रकार क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।  नेपाल पत्रकार महासंघ दोलखाको संयोजन तथा नेपाल सरकार सुचना तथा प्रसारण विभाग…