सेवाग्राहीसँग घुस लिएको अभियोग लागेका रिजाल निलम्बित
दोलखा : अभियुक्तलाई धरौटीमा रिहा गर्न घुस लिएका दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल निलम्बित भएका छन् । दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी उपसचिव खगेन्द्रप्रसाद रिजालले…