समाचार

दोलखामा फुटसलमा आकर्षण बढ्दो

ईश्वर बिश्वकर्मा ÷चरिकोट, – दोलखामा फुटसलका पारखीहरू बढ्दै गएका छन् । फुटबल, भलिबल, क्रिकेट खेल्न रुचि राख्नेहरू अहिले “इन्डोर खेल” फुटसलमा पनि आकर्षित भएका हुन् ।…


दोलखामा जिल्लास्तरीय संयुक्त दलित संयन्त्र गठन

दीक्षण समाचारचरिकोट, असार २७दोलखामा दलित समुदायको हकअधिकारको क्षेत्रमा सक्रियताका लागि जिल्ला स्तरीय संयुक्त दलित संयन्त्र गठन गरिएको छ । नन्दराज घतानीको संयोजकत्वमा गठन गरिएको संयन्त्रले दलित…


 सामुदायिक वनमा रोपियो टिमुर 

दीक्षण समाचार  चरिकोट, असार २७  दोलखाको भीमेश्वर नगरपालिकाको वडा नं. ९ मा टिमुरको बिरुवा रोपिएको छ। तिनथली र दिमाल सामुदायिक बनमा आयआर्जन र टिमुर खेती विस्तार…


तालिम सम्पन्न

ईश्वर बिश्वकर्माचरिकोट, असार २६दोलखाको सदरमुकाम चरिकोटमा पाँच दिने  डल तथा कुसन बनाउने तालिम सम्पन्न भएको छ ।‌ भीमेश्वर नगरपालिकाको आर्थिक सहयोगमा उज्यालो भविष्य संस्था दोलखा द्वारा…


दोलखाका शुदर्शन दाहाल बने बागमती प्रदेशको नमुना मुख्यमन्त्री

ईश्वर दहाल (चरिकोट ) –दोलखाका सुदर्शन दहाल मुख्य मन्त्री हुनु भएको छ । युवा परिषद बागमती प्रदेशको आयोजनामा हेटौंडामा सञ्चालन भएको पाँच दिने नमुना प्रदेश युवा…


रेडक्रस दोलखाको ४० औँ जिल्ला सभा सम्पन्न

राजकुमार भुजेलचरिकोट, असार २५प्राकृतिक प्रकोप पीडितलाई राहत वितरण र रक्तसञ्चारको सेवा प्रवाह गर्ने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाको ४० औँ जिल्ला सभा सम्पन्न भएको छ…


कृपाश्वर शेर्पा सवार गाडी दुर्घटनामा, तीन घाइते

सिन्धुली, २४ असार (रासस) :नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता सवार गाडी दुर्घटनामा परेको छ । पूर्वपर्यटनमन्त्री कृपाश्वर शेर्पा सवार गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा पूर्वपर्यटन…


कुपोषित बालवालिकाको संख्या घटाउदै पुर्नस्थापना केन्द्र

जीवन लामा (चरिकोट )–दोलखाको जिरी नगरपालिका वडा नम्बर १ श्यामाकी दिलमाया राउत पोषण पुनस्र्थापना गृहमा बसेको मंगलबार ११ दिन भयो । आफ्नो दुई वर्षको छोरालाई कुपोषण…


अँधेरी खोलामा झोलुङगे पुल

बाबुराम शर्मा ( चरिकोट)– शैलुङ गाउँपालिका र मेलुङ गाउँपालिका जोडने अँधेरी खोलामा करिब ४७ लाख रुपैयाँको लगानीमा झोलुङगे पुल निर्माण सम्पन्न भएको छ । संंघीय सरकारको…


खड्का सम्मानित

चरिकोट (दीस) –दोलखाको भीमेश्वर नगरपालिका दोलखाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्का उत्कृष्ट कर्मचारीमा छनोट हुनुु भएको छ । उत्कृष्ट कर्मचारीमा छनोट गर्दै संघीय मामिला तथा…