समाचार

भीमेश्वरका वडास्तरमा जोखिमयुक्त क्षेत्रहरुको नक्साङ्कन सुरु

२२ फागुन, दोलखा । (दीस) –भीमेश्वर नगरपालिकाका वडास्तरमा जोखिमयुक्त क्षेत्रहरुको नक्साङ्कन गर्न थालिएको छ ।नगरपालिकाको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन अनुसार वडा स्तरमा विपद् व्यबस्थापन…


शैक्षिक प्रदर्शनी मार्फतः शैक्षिक सामाग्री निर्माणमा उत्प्रेरणा जगाउँदै तामाकोशी गाउँपालिका

पुस्कर महत, फागुन 22-जफे, तामाकोशी गाउँपालिकाले अन्तर विद्यालय स्तरीय एक दिने शैक्षिक प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले सम्पूर्ण विद्यालयहरुबिच विहिवार वडा नं. 4, मालु…


क्रिकेट रङ्गशाला निर्माणका लागि दोलखाका जिरेलद्वारा ५१ हजार सहयोग

काठमाडौं(दीस)– दोलखाका युवा ब्यवसायी शान्त कुमार जिरेलले जन्म दिनको अबसरमा जनस्तरबाट निर्माण भई रहेको गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि सहयोग गरेका छन् । युवा…


सितापाइलामा मल्टी मिडिया मार्फत पढाई हुने

दिपक बस्नेत –श्री सीतापाइला माध्यमिक विद्यालयको ४४ औं बार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । तामाकोशी गाउँपालिका वडा नम्वर तिन जफे दोलखामा रहेको विद्यालयले…


दोलखा केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं : बुधबार साँझ दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। साँझ ७ बजेर १७ मिनेट जाँदा दोलखाको उत्तरी क्षेत्र सिगटी आसपास केन्द्र भएर भूकम्प गएको राष्ट्रिय…


दोलखामा ओलीको स्वास्थ्य लाभको कामना गर्दै दिपप्रजलन

दोलखा (दीस) –प्रधान मन्त्री के.पी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै दोलखामा दिप प्रजलन गरिएको छ । नेकपाका अध्यक्ष समेत रहेका ओलीको स्वास्थ्य लाभ कामना गर्दै…


नागरिक साझेदारी मञ्च संयोजकमा अध्यक्ष पोखरेल

चरिकोट (दीस) –दोलखाको तामाकोसी गाउँपालिमा पहिलो पटक गाउँपालिका स्तरिय नागरिक साझेदारी मञ्च गठन भएको छ । स्थानीय सरकार र नागरिक समाजको संयुक्त साझा मञ्च मार्फत स्थानीय…


जातिय विभेद विरुद्ध बृहत् सहभोज कार्यक्रम

ईश्वर बिश्वकर्मा चरिकोट–दोलखाको तामाकोशी गाउँपालिका ५ सहरेमा जातिय विभेद विरुद्ध सहभोज कार्यक्रम सम्पन्न भएको छ ।दलित र गैर–दलित बिच विद्यमान छुवाछुत अन्त्यका निम्ति नेपाली कांगे्रस वडा…


भीमेश्वर १ मा विपद् व्यबस्थापन योजना बन्ने

चरिकोट, (दीस) –भीमेश्वर नगरपालिका वडा नम्बर १ मा वडास्तरीय विपद् व्यबस्थापन योजना बन्ने भएको छ । बृहत्तर विपद् जोखिम व्यबस्थापन कार्यक्रम(सिडिआरएमपी) परियोजनाले आज गरेको परिचयात्मक कार्यक्रममा…


सित्का माविले मनायो आफ्नो ५७ औ वार्षिक उत्सव

सित्का (दीस) –दोलखाको कालिन्चोक गाउँपालिकामा रहेको सित्का माविले आफ्नो ५७ औ वार्षिक उत्सव तथा अभिभावक भेला आज गरेको छ । जिल्ला समन्वय समिती दोलखाका प्रमुख डवल…