दोलखा चेम्बर अफ कमर्सले ग¥यो व्यवसायीको स्वास्थ्य सुरक्षाको माग
चरिकोट (दीस) –दोलखा चेम्बर अफ कमर्सले कोरोना भाइरस बच्नको लागि उद्योग व्यवसायीको स्वास्थ्य सुरक्षाको माग गरेको छ । आज जिल्ला प्रशासन कार्यालय दोलखामा ज्ञापन पत्र बुभmाँउदै…
चरिकोट (दीस) –दोलखा चेम्बर अफ कमर्सले कोरोना भाइरस बच्नको लागि उद्योग व्यवसायीको स्वास्थ्य सुरक्षाको माग गरेको छ । आज जिल्ला प्रशासन कार्यालय दोलखामा ज्ञापन पत्र बुभmाँउदै…
चरिकोट(दीस) –विश्व माहामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै दोलखाको कालिन्चोक तथा विगु गाउँपालिकाले अति आवश्यक सेवा बाहेकका अन्य कार्यालयबाट संन्चालन हुने सेवा बन्द गरेको…
चरिकोट (दीस) –दोलखामा विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाबाट बच्न करिव १० दश हजार स्थानीय दोलखा फर्किएका छन् । आज र हिजो दोलखा फर्किनेको भिड लागेको प्रहरीले…
दोलखा–सरकारले सोमबार देखि लामो दुरीका सार्वजनिक गाडी चलाउन रोक लगाएको सँगै दोलखामा पनि भोलिबाट सार्वजनिक गाडी नचल्ने भएका छन्। जिल्लामा सोमबार देखि अर्को सूचना प्रकाशित नभए…
चरिकोट (दीसं ) –जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले कोरोना भाइरसको बारेमा चालकलाई सचेतना अभियान सुरु गरेको छ । सार्वजनिक यातयातका यात्रु तथा चालकलाई कोराना भाइसबाट कसरी…
७ चैत २०७६ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज म आप्mनो स्वास्थ्यको बारेमा होइन, जनस्वास्थ्यको बारेमा विमर्श गर्न तपाईहरु सामु उपस्थिति भएको छु । अहिले यतिखेर कोरोना…
चरिकोट (दीस) –दोलखाको गौरीशंकर गाउँपालिकाले एसइई दिन विभिन्न विद्यालयमा पुगेका विद्यार्थीलाई पालिका भित्र आफ्नै खर्च पु¥याएको छ । कोरोना भाइरसको कारण नेपाल सरकारले परिक्षाको अघिल्लो दिन…
कबिराज थामी ,चरिकोट प्रविधिको विकाससँगै दोलखा हुलाक कार्यालय सुनसान बन्दै आएको छ ।प्रविधी विकाससँगै देश भरका हुलाक कार्यालय सुनसान हुन थालेको हो । गाउँगाउँमा इन्टरनेट र…
ईश्वर बिश्वकर्मा मैनापोखरी, चैत्र ३ दोलखाको बैतेश्वर गाउँपालिकाको मैनापोखरीमा सोमबारदेखि कृषि यन्त्र मर्मत तालिम सुरु भएको छ । कृषिमा आधुनिक यन्त्रको उपयोगसगैँ यन्त्र मर्मत सम्भारमा सहज…
दोलखा : राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध तथा डिस्यान्डर बेसिनको परीक्षण सोमबारबाट सुरु भएको छ । आयोजनाको बाँधमा रन अफ रिभर शैलीबाट…