समाचार

“प्रत्येक जिल्लामा बागमती प्रदेश समन्वय कार्यालय स्थापना गरिने”

दीक्षण समाचारचरिकोट, भदौ ६दोलखा सदरमुकाम चरिकोटमा आइतबार आयोजित वार्षिक समीक्षा गोष्ठीको उद्घाटन समारोहमा जिल्लाका जनप्रतिनिधिले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे समक्ष विभिन्न समस्या सुनाउँदै प्रदेश सरकारले…


जिल्ला न्याय क्षेत्र समन्वय समितिको वैठक सम्पन्न

बाबुराम शर्माचरिकोट, भदौ १न्यायिक र अर्धन्यायिक निकायबीच समन्वय गरी कामकारबाही गर्न गठित जिल्ला न्याय क्षेत्र समन्वय समितिको वैठक दुई वटा निर्णय गरी सम्पन्न भएको छ ।मङगलबार…


जिल्ला प्रशासन कार्यालय दोलखाले गत आर्थिक वर्ष भ्रष्टाचार सम्बन्धी नौ वटाको उजुरी फस्र्योट

दीक्षण समाचार÷ चरिकोट,–जिल्ला प्रशासन कार्यालय दोलखाले गत आर्थिक वर्ष २०७८÷७९ मा सम्पादन भएका कार्य प्रगति विवरण सार्वजनिक गरेको छ । कार्यालयले सूचनाको हकसम्बन्धी ऐन, २०६४ को…


आविस्कार प्रतियोगिता सम्पन्न

दीक्षण समाचार ,चरिकोट, – दोलखाको मेलुङ गाउँपालिका वडा नं. ४ भेड्पु स्थित भीम माविमा स्थानीय आविष्कार खुल्ला प्रतियोगिता सम्पन्न भएको छ । विकासको लागि आविष्कार भन्ने…


(विप्लव) सहित दोलखा नेताहरु विरुद्ध पनि पक्राउ पुर्जी जारी

काठमाडौ – ललितपुर जिल्ला अदालतले नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित दोलखा घर भएका नेताहरु विरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ । पक्राउ पुर्जीमा पर्ने…


बागमती प्रदेशले निर्माण गरिरहेको जिरीको शीतभण्डार सहित आठवटा भदौको पहिलो सातादेखि सञ्चालनमा

अञ्जली थापा, हेटौैँडा, ७ साउन (रासस)ः कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेशले निर्माण गरिरहेका १० वटा शीतभण्डारमध्ये आठवटा भदौको पहिलो सातादेखि सञ्चालनमा आउने भएका छन् ।उक्त…


बेदिङमा विद्युत सेवा अवरुद्ध

राजकुमार भुजेलचरिकोट, साउन ६दोलखाको गौरीशंकर गाउँपालिका वडा नं. ९ स्थित दुर्गम गाउँ बेदिङमा विद्युत सेवा अवरुद्ध भएको छ । राष्ट्रिय प्रसारण लाइन विस्तारसँगै जेठ अन्तिम सातादेखि…


भीमेश्वर नगरपालिकाद्धारा दुई करोड बढी राजस्व संकलन

ईश्वर बिश्वकर्माचरिकोट, साउन ५दोलखाको भीमेश्वर नगरपालिकाले गत आर्थिक वर्ष दुई करोड बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८÷७९ मा दुई करोड ४९ हजार ४…


सडकमै आकर्षक भोर्ले झरना

ईश्वर विश्वकर्माचरिकोट, साउन ३दोलखाको उत्तरी क्षेत्रमा अवस्थित बिगु गाउँपालिका वडा नं. ४ लादुकमा रहेको भोर्ले झरनामा रमाउनेहरू बढ्न थालेका छन् ।चट्टानयुक्त पहाडको फेदमा बनाइएको सडकमा चुचुरोबाट…


तामाकोसी गाउँपालिकामा बाँदर नियन्त्रण गर्न २ लाख विनियोजन

दीक्षण समाचार ÷चरिकोट, – दोलखाको तामाकोसी गाउँपालिकाले बाँदर नियन्त्रण गर्न नयाँ आर्थिक वर्ष २०७९÷०८० का लागि दुई लाख रुपैयाँ विनियोजन गरेको छ । अँफ्नै बासस्थान जंगलमै…