समाचार

माधब नेपाल समूहको युवा संघ दोलखाले भन्यो – तुइन काट्ने कारवाही गर

चरिकोट (दीस) – महाकाली नदीमा तुइन काट्ने एसएसबीलाई कारबाहीको माग गर्दै माधब नेपाल समूहको युवा संघ दोलखाले ज्ञापनपत्र बुझाएको छ। मंगलबार नेपाल समुहका युबा संघ दोलखाका…


प्रमुख प्राथमिकता खोप ः स्वास्थ्यराज्यमन्त्री

काठमाडौँ, १८ साउन स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो प्रमुख प्राथमिकता खोप भएको बताउनुभएको छ । सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे आज २३ बुँदे नीतिगत प्रतिबद्धता…


वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयले ८ जिल्ला अस्पतालमा वृहत अक्सिजन प्लान्ट जडानको तयारी

मकवानपुर, १८ साउन (रासस) ः वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयले कोभिड–१९ सङ्क्रमणको तेस्रो लहरको सम्भावित जोखिमलाई तत्काल न्यूनीकरण र उपचार सेवालाई प्रभावकारी बनाउने उद्देश्यले प्रदेशका १३…


माओवादी केन्द्र दोलखाको भवन निर्माण गर्ने अभियानको सुरुवात

चरिकोट (दीस) – नेकपा माओवादीले पार्टी कार्यालय बनाउने अभियान आइतबारबाट सुरु गरेको छ। आइतबार बसेको भवन निर्माण उपसमितिको बैठकले माओवादी केन्द्र दोलखाको भवन निर्माण गर्ने अभियानको…


दोलखामा ७९ हजार ८ सय ७५ वटा खसीबाख्रालाई पीपीआर रोग विरुद्धको खोप

चरिकोट –दोलखामा ७९ हजार ८ सय ७५ वटा खसीबाख्रालाई पीपीआर रोग विरुद्धको खोप लगाइएको छ । खसीबाख्रालाई पीपीआर रोगबाट बचाउन गत आर्थिक वर्षमा नौ वटै स्थानीय…


३४ बुँदे माग राख्दै शिक्षक महासंघ रिले अनशनमा

प्रविण कुमार खतिवडा /मैनापोखरी– नेपाल शिक्षक महासंघ ले विभिन्न पेशागत माग राख्दै रिले अनशनमा बसेको छ।आज शिक्षक महासंघ को टोलि जिल्लाभर सवै स्थानीय तहको कार्यलयमा आफ्न…


विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको दोलखा जिल्लाको सम्पर्क कार्यालयको उद्घाटन

चरिकोट (दीस)– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको दोलखा जिल्लाको सम्पर्क कार्यालय सदरमुकाम चरिकोटमा आज उद्घाटन गरेको छ । नेकपाका केन्द्रीय सदस्य तथा दोलखा जिल्ला…


जिल्ला ट्राफिक प्रहरी कार्यालयद्धारा ५७ लाख राजस्व संकलन

चरिकोट (दीस) – दोलखामा गत आर्थिक बर्ष जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले ५७ लाख ७० हजार ५ सय राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार सो…


उद्यमीलाई घरेलुको सहयोग

ईश्वर विश्वकर्मा /चरिकोट,–घरेलु तथा साना उद्योग कार्यालय दोलखाले गत आर्थिक वर्ष ६४ लाख ५० हजार बराबरको प्रविधि हस्तान्तरण गरेको छ । जिल्लामा दर्ता भई सञ्चालनमा रहेका…


बैंकमार्फत रकम भुक्तानी

मान्म, १३ साउन (रासस) :कालीकोटको तिलागुफा नगरपालिका–१ घडेरास्थित जगन्नाथ आधारभूत विद्यालयले विद्यार्थीले पाउने दिवा खाजा र छात्रवृत्तिको रकम बैंकमार्फत भुक्तानी गरेको छ । जिल्लामा दिवा खाजा…