समाचार

बाढीले जोखिममा परेको झोलुङ्गे पुलको संरक्षण गरिँदै

सिन्धुपाल्चोक, ३२ साउन(रासस) :गत असार १ र साउन मध्यतिर मेलम्ची खोलामा आएको भीषण बाढीका कारण क्षति पुगेका भौतिक संरचना संरक्षण तथा पुनःनिर्माण अघि बढ्ने क्रममा रहेका…


पोखरामा विमानस्थल बन्यो, अब प्याराग्लाइडिङको चिन्ता

–जमुना वर्षा शर्मा पोखरा, २७ साउन ९रासस०ः पोखरा प्राकृतिक सौन्दर्यसँगै साहसिक पर्यटनको सहरका रुपमा पनि परिचित छ । पोखराको प्याराग्लाइडिङले साहसिक पर्यटनका क्षेत्रमा धेरै पर्यटकको मन…


मोडेल भिलेज गाउँमा घरघरमा बाख्रा दैलोदैलोमा तरकारी

–वासुदेव पौडेल ,गण्डकी, २७ साउन (रासस)ः पोखराको उत्तरपूर्वी भेगस्थित काहुँखोलाबाट पाँच÷छ किलोमिटरको दूरीमा रहेको गाउँ हो ठूलास्वाँरा । कास्कीको मादी गाउँपालिका–५ स्थित यो गाउँलाई आजभन्दा ११…


मनसुनी वायुका कारण केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ, २७ साउन (रासस) ः मनसुनी वायुका कारण बुधबार देशको केही स्थानमा भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई नजिक आइपुगेकाले…


बिजुली नियमित गर्न मैनापोखरीबासीको ध्यानाकर्षण

नवीनकुमार खतिवडा/मैनापोखरी– दोलखाको वैतेश्वर गाउँपालिका र यस आसपास को क्षेत्रमा विद्युत आपूर्तिमा निरन्तर समस्या आइरहेकोले समस्या समाधानका लागि मैनापोखरीबासी ले निवेदन सहित ध्यानाकर्षण गराएका छ्न। वैतेश्वर…


प्रहरीले फेरि शुरु गर्यो ‘तपाईंको मास्क खोइ ?’ अभियान

काठमाडौँ, २५ साउन (रासस) : कोभिड–१९ सङ्क्रमणमा देखिएको वृद्धिसँगै नेपाल प्रहरीले पुनः ‘तपाईंको मास्क खोइ ?’ अभियानलाई तीव्रता दिन थालेको छ । यसअघि कोरोनाको दोस्रो लहर…


जिसस दोलखाको स्थापना दिवस मनाइयो

इश्वर बिश्वकर्मा चरिकोट,–जिल्ला समन्वय समिति दोलखाको पाचौँ स्थापना दिवस मनाइएको छ । दिवसको अवसरमा समितिले पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा समितिका प्रमुख डबल…


अलैचीको उत्पादन घटेपछि कृषकहरु चिन्तित्

ईस्वर दहाल /चरिकोट –“कालो सुन” भनेर चिनिएको अलैचीको उत्पादन घटेपछि कृषकहरु चिन्तित् बनेका छन्।  अधिकांश चिसो र ओसिलो जग्गामा व्यवसायिक रुपमा नै अलैची खेती गर्दै आएका…


किसानको मन जित्दै विज्ञ केन्द्र

इश्वर बिश्वकर्मा/चरिकोट, –दोलखाका नौ वटै स्थानीय तहमा पशुपन्छी सेवा शाखा रहेका छन् । पशुपालक किसानहरुको समस्या समाधान तथा सहयोगार्थ पशुपन्छी सेवा शाखाको विकास तथा विस्तार गरिएको…


दोलखामा जोन्सोन खोप अभियान सकियो

चरिकोट, (दीस) – दोलखामा कोभिड १९ लाई परास्त गर्ने अभियान स्वरुप स्वास्थ्य मापदण्डसगैँ धमाधम सुई लगाइने काम जारी छ । हालसम्म कोभिसिल्ड, भेरोसिल र जोन्सन एण्ड…