गौरीशंकर संरक्षण क्षेत्रमा ५९ जना किसान चितुवा पीडित
इश्वर बिश्वकर्मा /चरिकोट, –दोलखा, सिन्धुपाल्चोक र रामेछाप जिल्ला समेटि बनेको गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने ५९ जना किसान वन्यजन्तु पीडित भएका छन् । गत वर्ष २०७७÷०७८…
इश्वर बिश्वकर्मा /चरिकोट, –दोलखा, सिन्धुपाल्चोक र रामेछाप जिल्ला समेटि बनेको गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने ५९ जना किसान वन्यजन्तु पीडित भएका छन् । गत वर्ष २०७७÷०७८…
इश्वर बिश्वकर्मा /चरिकोट–फलफूलको राजा मानिने स्वादिलो र गुणकारी किवी फलको माग बढ्दै गएपछि यसको व्यावसायिक उत्पादन तर्फ किसानहरुको आकर्षण बढेको छ । बैदेशिक रोजगारबाट फर्किएका र…
इश्वर बिश्वकर्मा /चरिकोट, –जिल्लाको विभिन्न स्थानमा रहेका नौ वटा इलाका हुलाक कार्यालय भाडाको घरमा सञ्चालित छ । ती कार्यालयले मासिक एक हजार ५ सय देखि दुई…
इश्वर बिश्वकर्मा/ चरिकोट, –दोलखाका तीन जना कृषकले उत्पादित किवी सुुरक्षित भण्डारण गरी भाउ बढेको बेला बिक्री गर्न गत वर्ष घरमैँ कोल्ड च्याम्बर जडान गर्नुभएको छ ।…
काठमाडौँ (दीस)– दोलखाको जिरी नगरपालिका र रामेछापको गोकुलगंगा गाउँपालिकामा रहेका खिम्ती–शिवालय जलाशययुक्त आयोजनामा लगानी गर्न सरकारले वंगलादेशसँग प्रस्ताव गरेको छ । यो साता दुई देशका ऊर्जा…
इश्वर बिश्वकर्मा /चरिकोट,––कोरोना नहुँदो हो त दोलखा, रामेछाप, सिन्धुपाल्चोकको दुई नगरपालिका र आठ वटा गाउँपालिका समेटी निर्माण भएको गौरीशंकर संरक्षण क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ…
दमौली, ७ असोज (रासस) :कोरोनाका कारण थला परेको पर्यटन क्षेत्रको प्रवद्र्धनमा सहयोग पु¥याउन सुरु गरिएको साइकल यात्राको टोली दमौली आइपुगेको छ । विश्व साइकलयात्री पुष्कर शाहको…
काठमाडौँ, ७ असोज –नेपाली बजारमा आज सुनको मूल्य रु पाँच सयले घटेको छ । बुधबार रु ९० हजार ९०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज रु…
रामेछाप, ७ असोज (रासस) :रामेछापमा कोरोना परीक्षणको लागि ल्याएको पीसीआर मेसिन जिल्ला अस्पतालको गोदाममा थन्किएको छ । गत साउन २४ गते ल्याएको पीसीआर मेसिन सम्बन्धित निकायको…
ईश्वर बिश्वकर्मा /चरिकोट, –विद्युत प्राधिकरण दोलखाले विस्थापन अभियान अन्तर्गत चार सय बढी काठे पोल विस्थापन गरेको छ । गत आर्थिक वर्ष २०७७÷०७८ मा जिल्लाको विभिन्न स्थानमा…