समाचार

दोलखा जिल्ला मेलुङ गाउँपालिकाका युटुबर काठमाडौमा पक्राउ

काठमाडौ – युट्युव च्यानलबाट महिलाहरुको चरित्रहत्या हुने खालका भिडिओ बनाउने दोलखाका एक सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरुले युट्युवमा भ्यूज कमाउन…


दोलखामा नेपाली कांग्रेसकाे क्षेत्र नं २ को क्षेत्रिय सभापति पदमा निर्वाचन सम्पन्न

चरिकोट (दीस) – नेपाली कांग्रेसकाे क्षेत्र नं २ को क्षेत्रिय सभापति पदमा निर्वाचन भएको छ । हिजो भएको अधिवेशनमा ४ जना सहमति नजुटेपछि आज निर्वाचन भएको…


दोलखामा नेकपा एकीकृत समाजवादी निकट अखिल नेपाल महिला संघ (समाजवादी)को गठन

चरिकोट (दीस) –दोलखामा नेकपा एकीकृत समाजवादी निकट महिला अखिल नेपाल महिला संघ (समाजवादी) को जिल्ला सम्मेलन आयोजक कमिटी गठन भएको छ । समाजवादीको पाटी कार्यालयमा भएको…


गौरीशंकर बहुमुखी क्याम्पसमा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूद्धारा क्याम्पस कमिटी गठन

चरिकोट (दीस) – दोलखाको गौरीशंकर बहुमुखी क्याम्पस चरिकोटमा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले क्याम्पस कमिटी गठन गरेको छ । आज गठन भएको कमिटीमा सुमन नेपाली संयोजक…


दोलखाको जिल्ला सभापतिमा ४ जनाद्धारा उम्मेदवारी दिने घोषणा

चरिकोट (दीस) –नेपाली कांगे्रस दोलखाको १४ आंै महाधिवेशन अन्र्तगत दोलखा जिल्लामा सभापतिमा कसले जित्ला भन्ने चासोको विषय भएको छ । नेपाली कांग्रेस दोलखाको सभापतिको उम्मेद्वारमा चार…


एकीकृत समाजवादीद्धारा दोलखाको तामाकोसी गाउँपालिका वडा ३ मा वडा कमिटि गठन

चरिकोट (दीस) –दोलखाको तामाकोसी गाउँपालिका वडा ३ मा एकीकृत समाजवादीले वडा कमिटि गठन गरेको छ । आज समाजवादीका केन्द्रीय सदस्य नेता शिब प्रसाद भण्डारीको प्रमुख आतिथ्यता…


नेपाली कांगे्रसको अधिवेशनले चरिकोटमा चहलपहल बढ्यो

चरिकोट (दीस) – दोलखामा नेपाली कांगे्रसको अधिवेशन नजिकिदै गर्दा सदरमुकाम चरिकोटमा चहलपहल बढेको छ । सदरमुकाम चरिकोटका चिया पसल तथा चोकमा कांग्रेसको अधिवेशनबाट आउने जिल्लाको नेतृत्व…


एमालेका बागमती प्रदेशका अध्यक्ष पोखरेलको पहलमा दोलखामा ४५ लाखको स्वास्थ्य सामग्री हस्तान्तरण

चरिकोट(दीस) नेकपा एमाले वाग्मती प्रदेश कमिटीका अध्यक्ष एबंम पुर्व संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री आनन्द पोखरेललको पहलमा दोलखाका बिभिन्न स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको…


नेपाली कांग्रेसको दोलखामा ८ स्थानीय तहमा नयाँ नेतृत्व चयन

चरिकोट (दीस) – नेपाली कांगे्रसको १४ औँ महाधिबेशन अन्र्तगत कांग्रेसले दोलखामा ८ पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । शनिबार मेलुङ र जिरी नगरपालिकामा सर्वसहमत नेतृत्व…


शिक्षकलाई सचेत हुन आग्रह

इश्वर बिश्वकर्मा /चरिकोट, – शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुले एक प्रेस विज्ञप्ती जारी गर्दै शिक्षकहरुलाई सचेत गराएको छ । राजनीतिक पार्टी तथा गतिविधिमा संलग्न भई…