आर्कषक बन्यो “स्टोन पार्क ”
जिरी (सुजन काफ्ले ) – दोलखाको जिरी आफैमा पर्यटकीय क्षेत्र हो । जिरीलाई “सुजरल्याण्ड”को उपनाम दिइने गरिएको छ । बर्षेनी आन्तरिक तथा बाह्य पर्यटक जिरी घुम्न…
जिरी (सुजन काफ्ले ) – दोलखाको जिरी आफैमा पर्यटकीय क्षेत्र हो । जिरीलाई “सुजरल्याण्ड”को उपनाम दिइने गरिएको छ । बर्षेनी आन्तरिक तथा बाह्य पर्यटक जिरी घुम्न…
चरिकोट (दीस) –नेकपा एमाले जिल्ला कमिटी दोलखाको पहिलो बैठक बस्ने भएको छ । बैठक माघ २१ र २२ गते बस्ने एमाले दोलखाका सचिब हिरा थोकरले बताउनु…
जिरी (दीस) – नेपाली कांगे्रस दोलखाको “दोलखाली जनतासँग कांगे्रसको जागरण अभियान” जिरी नगरपालिकामा सुरु भएको छ। नगरपालिकाको वडा नं. १ श्यामाबाट उक्त अभियान सुरु गरिएको हो…
बाबुराम शर्मा/चरिकोट – ढिलै भए पनि दोलखाको सैलुङ गाउँपालिका–७ मा सुविधा सम्पन्न चर्नावती वृद्धाश्रम निर्माण भएको छ । पहलकदमी थालिएको करिब १० वर्ष र निर्माण थालनी…
बाबुराम शर्मा/ चरिकोट –रोग व्याधि तथा विश्वमा देखिएको कोरोना भाइरस समेतलाई साम्या पार्न दोलखाको शैलुङ गाउपालिका–५ काटाकुटीवासीले शनिशचरे देवीको पूजा आरधाना गरेका छन् । अहिले विश्वव्यापि…
चरिकोट (दीस) – नेकपा एमालेको भात्रृसंगठन युवा संघ र अनेरास्ववीयुले शनिबार दोलखाको सदरमुकाम चरिकोटमा राँके जुलुश प्रर्दशन गरेको छ । स्थानीय चुनाबको घोषणाको माग गर्दै प्रर्दशन…
बाबुराम शर्मा –आप्mना ७० वर्षदेखि माथिका शेयर सदस्यलाई घरदैलो भेटघाटमार्फत यो संस्थागत सहयोग गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत दीपक बस्नेतले जानकारी दिनु भयो । उहाँका अनुसार…
दीक्षण समाचार , चरिकोट, – दोलखामा कोरोना संक्रमणको दोस्रो लहरमा एन्टिजेनसँगै पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो । तर अहिले कोरोनाको तेस्रो लहर फैलिरहँदा चरिकोट अस्पताल…
बाबुराम शर्मा ,चरिकोट –तामाकोशी गाउँपालिका–४ मालु जामुनेमा १५ करोडको लागतमा १० शैयाको अस्पताल भवन निर्माण हुन लागेको छ । “एक स्थानीय तह एक अस्पताल” अभियान अन्तर्गत…
दीक्षण समाचार, चरिकोट, –जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि सेवा प्रवाहमा आलापालो प्रणाली लागु गर्ने भएको छ । कार्यालयमा सेवाग्राहीको भीडले कोरोना महामारी फैलने जोखिम रहेको भन्दै भीड…