समाचार

दोलखामा दुग्ध सामग्रीको भाउ बढ्यो ,दही प्रति लिटरमा १० र दुध ६ रुपैयाँले मुल्य बृद्धी हुने

चरिकोट (दीस) – आइतबारबाट दोलखामा दुग्ध सामग्रीको मुल्य बृद्धी हुने भएको छ । फागुन १ गते देखी लागु हुने गरी मुल्य बृद्धी हुने दुग्ध उद्योग लिमिटेड…


डडुवामा सेवा केन्द्रको स्थापना

चरिकोट (दीस) – दोलखाको तामाकोसी गाउँपालिका –१ भिरकोटको डडुवामा सेवा केन्द्र स्थापना गरिएको छ । सेवा केन्द्रको विहिबार नेपाली कांगे्रसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले उद्धघाटन गर्नु…


शैलुङको विकासको लागि विभिन्न संरचना निर्माण

बुराम शर्मा /चरिकोट÷ –जैविक विविधताले युक्त जिल्लाकै गौरव एवमं पालिकाको पहिचान दिने ठूलो सम्पत्तिको रुपमा रहेको शैलुङको धार्मिक एवम पर्यटन प्रवद्र्धनका लागि शैलुङ गाउँपालिकाले विकासका बिभिन्न…


आफ्नो पेशामा रम्दै रामबहादुर

बाबुराम शर्मा /चरिकोट –शैलुङ गाउँपालिका फस्कुका स्थानीय दलित आफ्नो व्यवसाय सञ्चालन गर्न सदरमुकाम चरीकोट पसेका छन् । परम्परागत “बालीघरे प्रथा”ले जीवनयापन गर्न गाहे भएपछि यसरी बजार…


एमाले दोलखाकाे पहिलो बैठकले इन्चार्ज र सहइन्चार्ज ताेक्याे

चरिकोट (दीस)–नेकपा एमाले दोलखाको पहिलो जिल्ला कमिटी बैठकले कार्य विभाजन गरेको छ ।बैठकले पालिकाका इन्चार्ज र सहइन्चार्ज तोकेको छ। बैठकले नयाँ जिल्ला कमिटी सदस्य मनोयन गर्नुका…


हिउँले श्रृङ्गारियो दाेलखा

ईश्वर बिश्वकर्मा चरिकोट, माघ २२ शनिबार, बिदाको दिन । फुर्सदको बेला । यो दिन अधिकांश मानिस साता भरीको कामपछिको थकान मेट्न घुमफिरमा निस्कन्छन् । अरुबेला सुनसान…



जिरी नगरपालिका–२ श्यामाडाँडा स्थित सेतीदेवी आधारभूत विद्यालयमा सरस्वती मन्दिर निर्माण हुँदै

दीक्षण समाचार चरिकोट– दोलखाको जिरी नगरपालिका–२ श्यामाडाँडा स्थित सेतीदेवी आधारभूत विद्यालयमा सरस्वती मन्दिर निर्माण भईरहेको छ ।विद्यालयका पूर्व विद्यार्थी, अभिभावक, समाजसेवीको सहयोगका साथै स्थानीयको श्रमदानबाट मन्दिर…


चरिकोटमा स्मार्ट सडक बत्ती जोडिने

दीक्षण समाचार /चरिकोट, – दोलखाको सदरमुकाम चरिकोट बजार रातको समयमा उज्यालो हुने भएको छ । भीमेश्वर नगरपालिकाले स्मार्ट “सिटी अभियान ”अन्तर्गत चरिकोट बजारमा स्मार्ट सडक बत्ती…


मेलुङ गाउँपालिकामा नमुना गोठ सुधार कार्यक्रम

दीक्षण समाचार/चरिकोट, – दोलखाको मेलुङ गाउँपालिकामा नमुना गोठ सुधार कार्यक्रम सञ्चालन भईरहेको छ । यो कार्यक्रम अन्तर्गत पालिकाले ५० प्रतिशत अनुदान उपलब्ध गराउने भएकोले कार्यक्रममा छनोट…