चीनभित्रै कोरोना भाइरस सङ्क्रमित हुनेको सङ्ख्या बढ्न थाल्यो
बेइजिङ, १८ साउन (रासस÷सिन्ह्वा) ःचीनमा कोरोना भाइरसका सङ्क्रमित बढ्न थालेको बताइएको छ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा देशभित्रै सङ्क्रमित भएकाहरु भेटिनेक्रम बढेको बताइएको छ…
बेइजिङ, १८ साउन (रासस÷सिन्ह्वा) ःचीनमा कोरोना भाइरसका सङ्क्रमित बढ्न थालेको बताइएको छ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा देशभित्रै सङ्क्रमित भएकाहरु भेटिनेक्रम बढेको बताइएको छ…
सियोल,१७ साउन (रासस÷सिन्ह्वा) ःकोभिड–१९ महामारीका कारण विश्वभर कमजोर बनेको अर्थतन्त्रका कारण प्रभाबित बनेको दक्षिण कोरियाली निर्यात दरमा जुलाईमा पुन ः सुधार देखिएको यहाँको सरकारी तथ्याङ्कले देखाएको…
याङ्गुन, १७ साउन (रासस÷एएफपी) ःम्यानमारको सैन्य समूहका प्रमुख नेता सन् २०२३ को अगस्टसम्ममा आपतकालीन अवस्था हटाई संसदीय निर्बाचन गर्ने घोषणा आइतबार गर्नुभएको छ । यो घाेषणासँगै…
याङ्गुन, १७ साउन (रासस÷एएफपी) ःअफगानिस्तानको कमदिश जिल्लामा गत हप्ता भएको व्यापक बर्षापछि आएको बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या आइतबार ११३ पुगेको टोलो समाचार संस्थाले जानकारी गराएको…
बीबीसी । उत्तर कोरियाले देशवासीमा विदेशी प्रभाव नियन्त्रण गर्न पहिलेभन्दा झन कडा कानुन ल्याएको छ । यसमा विदेशी फिल्म हेर्नेदेखि, विदेशी पहिरन लगाउने र फरक तरिकाले…
वासिङ्टन । कोरोनाका कारण सबैभन्दा बढी मृत्यु भएको देश अमेरिकाको तथ्यांक हेर्दा यहाँ महिलाभन्दा पुरुषको मृत्यु धेरै भएको पाइन्छ । अमेरिकामा तीनवटा खोप स्वीकृत भइ…
एजेन्सी – चीनमा रहेका अमेरिकी दूतावासले सामाजिक सञ्जालमा राखेको एउटा पोस्टमा विद्यार्थीहरूलाई कुकुरसँग तुलना गरेपछि चिनियाँहरू रिसाएका छन् । अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले गत जनवरी…
लण्डन । ठूला अर्थतन्त्र भएका मुलुकहरूको समूह जी–७ को शिखर सम्मेलनका लागि बेलायत गएका भारतीय प्रतिनिधिमण्डल सेल्फ आइसोलेसनमा बसेको छ । प्रतिनिधि मण्डलका दुई सदस्यमा कोभिड–१९…
एजेन्सी – अमेरिकाका राष्ट्रपति जो बाइडनले कोभिड खोपको बौद्धिक सम्पत्ति अधिकार हटाएर गरीब मुलुकहरूका लागि खोप सहजै उपलब्ध गराउने घोषणा बुधवार गरेका छन् । बाइडनको यस…
काठमाडौँ । अमेरिकाले अन्तत: अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता लाने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सेप्टेम्बर ११ अघि नै अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता लैजाने…