नेपाल भ्रमण बर्ष २०२० को सन्दर्भमा दोलखाली पर्यटन बिकासको क्षेत्रमा चाल्नुपर्ने प्रारम्भिक कदमहरु र प्रबर्धनका केहि सबालहरु
बिष्णु खड्का दोलखा प्राकृतिक मनोरमता, सांस्कृतिक तथा भाषिक विविधताले सम्पन्न हिमाली जिल्ला हो । धार्मिक तथा ऐतिहासिक महत्वको कालिञ्चोक, भीमेश्वर, शैलुङ्गेश्वर लगायतका स्थलहरू, नेपालको प्रमाणिक समयको…