राष्ट्रीय समाचार

अफगानिस्तानबारे मिलेर अघि बढ्ने अमेरिकी राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीको भनाइ

लन्डन, २ भदौ (रासस÷एएफपी) ःअफगानिस्तानमा भएको पछिल्लो विकसित परिस्थितिका विषयमा अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनबीच फोनवार्ता गर्नु भएको छ । उहाँहरुबीच मंगलबार…


बाछी काटेको अभियोगमा तीन पक्राउ

गण्डकी, २ भदौ (रासस) :गोठबाट गाईको बाछी चोरेर लगी काटेको अभियोगमा तीन जना पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मोहनप्रसाद पोखरेलका अनुसार…


मेलम्चीको बाढीले थप तीन घर बगायो

सिन्धुपाल्चोक, २ भदौ (रासस) ः अविरल वर्षासँगै गएराति मेलम्ची नदीमा आएको बाढीले थप तीन घर बगाएको छ । मेलम्ची–६ नेपाने बगरको ती घर बगाएको स्थानीय भीमसेन…


‘ डोजरे विकासले खोसिदियो ग्रामीण सौन्दर्य’

गलेश्वर, २ भदौ (रासस) : डोजर तथा स्काभेटरको प्रयोग गरी गाउँबस्ती, भिरपाखा र कुना–कन्दरामा समेत मोटरबाटो निर्माण गर्न थालिएपछि म्याग्दीका ऐतिहासिक र प्राकृतिक सम्पदा नासिँदै गएका…


महामारीको एउटा उपलब्धिः विद्युतीय कारोवारमा गुणात्मक वृद्धि

काठमाडौँ, २ भदौ (रासस) ः केही वर्ष अघिसम्म सामान्य कारोवारको भुक्तानीका लागि पनि कि चेक काट्नुपथ्र्याे, कि त नगद नै दिनुपथ्र्याे । सूचना तथा प्रविधिको क्षेत्रमा…


चुनौती स्वीकार्दै आएको छु, निराश बनाउँदिनः घिसिङ

रमेश लम्साल ,काठमाडौँ, २७ साउन (रासस) ः नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुनौतीलाई स्वीकार गर्दै सरकारले दिएको जिम्मेवारीलाई पूणर् रुपमा आत्मसाथ गरेर काम गर्ने…


लुम्बनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा

बुटवल, २७ साउन (रासस)ःलुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले आज राजीनामा दिनुुभएको छ । मुुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएको प्रदेशसभामा नेकपा एमालेका प्रमुख सचेतक…


कुरैमा सीमित ‘सिमकोटमा सडक’

    –सञ्चिता घिमिरे र हुम्लाबाट दाने बोहरा    काठमाडौँ, २७ साउन (रासस) : केही समय पहिले सिमकोट–१ का पूर्ण भण्डारीले आफ्ना आफन्तलाई स्वाँस्वाँ आउने समस्याको उपचारका लागि…


११ महिनापछि विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त

काठमाडौं, साउन २७ । आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेर विदा भएको ११ महिनापछि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ पुनः नियुक्त भएका छन् ।…


आमासँगै बालबालिका पनि सङ्क्रमित

बलेवा, २५ साउन रासस०ःसाना छोराछोरीसँगै गाउँमा बस्दै आएकी एक महिलाले यसअघिका दुई चरणमा गाउँमा समेत फैलिएको कोरोनाको महामारीबाट आफू र बालबच्चालाई जोगाइन् । उनका पति दुई…