राष्ट्रीय समाचार

नयाँ कम्पनी स्थापना नहुँदा खिम्तीको अढाई अर्ब बराबरको आम्दानी गुमाउँदै प्राधिकरण

काठमाडौँ, ४ भदौ (रासस) :विद्युत् विकास विभागका अनुसार आर्थिक वर्ष २०७६/७७ मा हिमाल पावर लिमिटेडले रु पाँच अर्ब बराबरको बिजुली बिक्री ग¥यो । सो कम्पनीले आव…


केन्द्रीय बैंकको अध्ययनः तीन करोड ६३ लाख निक्षेप खाता

काठमाडौँ, ४ भदौ (रासस) ःदेशभरका कूल ७५३ स्थानीय तहमध्ये ७५० स्थानीय तहमा वाणिज्य बैंकका शाखा स्थापना गरी वित्तीय पहुँच पु¥याएका छन् । धादिङको रुवीभ्याली, जाजरकोटाको जुनीचाँदे…


पहिराले चार जनाको निधन

रसुवा, ३ भदौ (रासस) ःगएरातिको अविरल वर्षाका कारण पहिराले घर पुरिँदा एकै परिवारका चार जनाको निधन भएको छ । निधन हुनेमा रसुवा जिल्ला नौकुण्ड गाउँपालिका– ५…


सन् २०२५ सम्म सात अर्ब अमेरिकी डलर बराबरको निर्यात गर्ने लक्ष्य

काठमाडौँ, ३ भदौ (रासस) :निर्यात व्यवसायी महासङ्घ नेपालले सन् २०२५ को अन्त्यसम्म नेपालको निर्यात व्यापारको आकार सात अर्ब अमेरिकी डलर पु¥याउने लक्ष्य राखेको छ । महासङ्घले…


सातवटै प्रदेशमा सरकारी मेडिकल कलेज

काठमाडौँ, ३ भदौ (रासस) ःस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विसं २०८० सम्म प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज स्थापना गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा…


विश्व बैंकले सात अर्ब १२ करोड सहुलियतपूर्ण ऋण दिने

काठमाडौँ, ३ भदौ (रासस) :विश्व बैंकले ‘नेपालको उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन’ कार्यक्रम’ का लागि छ करोड अमेरिकी डलर अर्थात् करिब रु सात अर्ब १२ करोड बराबरको…


मध्य भोटेकोशी नौ वर्षमा ६५ प्रतिशत मात्र

चौतारा, ३ भदौ (रासस) ःसिन्धुपाल्चोकमा निर्माणधीन १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको नौ वर्षमा ६५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । चिलिमे जलविद्युत् आयोजनाको अगुवाइमा…


फुट्यो एमाले, दल दर्ताको निवेदन लिएर नेता नेपाल समूह आयोगमा

काठमाडौं । नेकपा एमाले फुटेको छ । एमाले फुटेर नयाँ पार्टी नेकपा एमाले (समाजवादी) राख्ने निर्णयसहित माधवकुमार नेपालसहितका नेताहरु निर्वाचन आयोगमा पुगेका छन् । उनीहरुले दल…


अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाइँदै

२ भदौ, काठमाडौं । बाग्मती प्रदेशमा एकल बहुमत भएको नेकपा एमालेले मुख्यमन्त्री हेरफेर गर्ने भएको छ ।मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिने र अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनाउने…


राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

२ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छन् । दल विभाजनलाई सहज बनाउने गरी मन्त्रिपरिषद्ले मंगलबार अध्यादेश सिफारिस गरेको थियो ।मन्त्रिपरिषदको…