राष्ट्रीय समाचार

डीभी खुलेसँगै दोलखामा राहदानी बनाउनेको संख्या बढ्यो

इश्वर बिश्वकर्मा /चरिकोट, – दोलखामा डीभीको आबेदन खुलेसँगै राहदानी बनाउनेको संख्या बढेको छ । जिल्ला प्रशासन कार्यालय दोलखामा राहदानी बनाउनेको संख्यामा पहिलेको तुलनामा उल्लेख्य बृद्धि भएको…


दोलखामा सांस्कृतिक कार्यक्रम हुँदै

दीक्षण समाचार चरिकोट, कार्तिक १० दोलखाको सदरमुकाम चरिकोटमा स्थित पूरानो बजारमा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । हिन्दु धर्मावलम्बीको दोस्रो महान चाड दिपावली, छठ तथा…


स्वर्गीय नेता चन्दको स्मृतिमा श्रद्धाञ्जली सभा

दीक्षण समाचार चरिकोट, कार्तिक १० नेपाल कम्प्यूनिष्ट पार्टी जिल्ला कार्य समिति दोलखाले स्वर्गीय नेता चन्द्र बहादुर चन्द (विरजंग) को स्मृतिमा गरेको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ…


एमालेको मेलुङ गाउँपालिका समितिको अध्यक्षमा अम्बिका गोले

दीक्षण समचार नेपाल कम्युष्टि पार्टी एमाले मेलुङ गाउँपालिकाको अध्यक्षमा अम्बिका गोले चयन हुनुभएको छ । बुधबार बुद्धचोकमा सम्पन्न प्रथम अधिवेशनले गोलेको अध्यक्षतामा ७४ सदस्यीय कार्य समिति…


भीमेश्वर नगरपालिकामा आपतकालिन कार्य सञ्चालन केन्द्र स्थापना

इश्वर बिश्वकर्मा चरिकोट, कार्तिक ८ दोलखाको भीमेश्वर नगरपालिकामा नगर सचिवालयको रुपमा रहने गरी आपतकालिन कार्य सञ्चालन केन्द्र स्थापना गरिएको छ । हुराडेक नेपालको समन्वय तथा युएनडीपीको…


किसानको खेतबारीमा लिफ्टमार्फत तामाकोशीको पानी

इश्वर बिश्वकर्मा चरिकोट, कार्तिक ८ व्यावसायिक रुपमा कृषि खेती गर्ने रहर र जाँगर भए पनि पर्याप्त सिंचाई सुविधाको अभावमा किसानहरुले हैरानी खेप्नुपर्ने बाध्यता छ । यो…


आकाश हेर्दै दोलखाका किसान

इश्वर विश्वकर्मा चरिकोट, कार्तिक ७ दोलखाका बेँसी क्षेत्रका किसानहरु खेतभरी पहेँलपुर धानको बाला झुलेर भित्र्याउने बेला भएपछि दङ्ग छन् । बिउ, सिंचाई, मलको अभाव, जँगली जन्तुको…


सुनखानीमा भूकम्प, रामकोटमा आगलागी !

इश्वर बिश्वकर्मा चरिकोट, कार्तिक ५ शुक्रबार दिउँसोको समय । टन्टलापुर घाम लागिरहेको थियो । सबै मानिसहरु आ–आफ्नो काममा व्यस्त थिए । त्यति नै बेला भूकम्पका गएकोले…


इन्टरनेट प्रदायकलाई विद्युत प्राधिकरण दोलखाको पत्र

इश्वर बिश्वकर्मा चरिकोट, कार्तिक ४ नेपाल विद्युत प्राधिकरण दोलखाले पोल भाडा तिर्न सम्झौताको लागि आउन अनुरोध गरेको छ । प्राधिकरणको पोल प्रयोग गरी सेवा प्रवाह गरिरहेका…


कारागारमा टीका र जमरा !

इश्वर बिश्वकर्मा चरिकोट, असोज २९ आज हिन्दु धर्मवलम्बीको महान चाड दशैँको मुख्य दिन विजयादशमी । आजदेखि कोजाग्रत पूर्णिमाको दिनसम्म घरघरमा मान्यजन तथा आफन्तको हातबाट टीका लगाउने…