राष्ट्रीय समाचार

१२ करोड लागतमा निर्माण हुने बहुउदेश्य भवनको मन्त्री विष्टद्धारा सिल्यान्यास

चरिकोट/ ईस्वर विक–दोलखाको भीमेश्वर नगरपालिकाले निर्माण गर्न लागेको वहुउदेश्य व्यापारिक भवनको आज श्रम तथा रोजगार मन्त्री गोर्कण विष्टले एक समारोह विच सिल्यान्यास गर्नु भएको छ ।…


वडाअध्यक्षलाई दोलखा प्रहरी प्रमुखद्धारा हातपात गरेको आरोप

चरिकोट –भीमेश्वर नगरपालिका ४ का वडा अध्यक्ष हरिबंश चौलागाईले दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक मानबहादुर राईले कुटपिट गरेको आरोप लगाएका छन । विहिबार पत्रकार सम्मेलन…


नेकपा दोलखाको दोस्रो पुर्ण बैठकबाट कसकसले के के पाए जिम्मेवारी (नामावली सहित )

चरिकोट –नेकपा जिल्ला कमीटी दोलखाको दोस्रो पुर्ण बैठक सदरमुकाम चरिकोटमा आज वस्दै विभिन्न कमिटीलाई पुर्णता दिएको छ । बैठकले दोलखाका ९ वटा स्थानीय तहमा ईन्चार्ज तथा…


नेपाली कांगे्रस दोलखाद्धारा उपसभापति र सचिब मनोनित

चरिकोट –नेपाली कांगे्रस दोलखाले विधानअनुसार पार्टीका जिल्ला उपसभापति र सचिव मनोनित भएका छन्। जिल्ला सभापति खड्काको प्रस्तावमा शनिबार सदरमुकाम चरिकोटमा सम्पन्न जिल्ला कार्य सम्पादन समितिको बैठकले…


तामाकोसी तेस्रो जलविद्युत आयोजनाको क्षमता नघटाउन उर्जा मन्त्रीसँग माग

चरिकोट –दोलखाका जनप्रतिनिधिहरुले तामाकोसी तेस्रो जलविद्युत आयोजनाको क्षमता नघटाउन माग गरेका छन । उर्जा मन्त्री बर्षमान पुनसँग आज राजधानी काठमाडौमा भेटघाट गर्दै उनीहरुले यस्तो माग गरेका…


देशभर चोरीका घटना बढ्यो / उपत्यकामा ८८८ विरुद्ध मुद्दा दायर

काठमाडौँ, २८ साउन देशभर चोरीका घटनामा वृद्धि भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आव २०७५÷७६ मा चोरीका घटनामा दुई हजार ६४६ व्यक्ति विरुद्द मुद्दा…


विद्यालयका कर्मचारी मृत फेला

गोरखा २८, साउन गोरखा नगरपालिका–१० टक्कसारस्थित बहिरा आवासीय माध्यामिक विद्यालयमा कार्यरत एक कर्मचारी मृतावस्थामा फेला परेका छन् । सोमबार साँझ ८ः३० बजेपछि विद्यालयको काम सकेर घर…


वायु सेवा निगमको सुधारका लागि मन्त्री भट्टराईले थाले तयारी

साउन २२ -योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेसंगै नेपाल एयरलाइन्स जस्तो सबैभन्दा ठुलो चुनौती र जिम्मेवारी नै उनको काँधमा आईपुगेको छ । मन्त्री…


दाेलखाकाे जुगुमा पहिराेमा परि २जना वेपत्ता

चरिकोट –दोलखा गौरीशंकर गाउँपालिका–१ मा गएराती गएको पहिरोमा परी दुई जना बेपत्ता भएका छन् । पहिरोमा परि गौरीशंकर गाउँपालिका २ निवासि अन्दाजी १८ वर्षिय निशान खड्का…


तामाकोशी तेस्रोमा दुई चिनियाँ कम्पनी, ५० करोड डलर लगानीमा बन्ने

काठमाडौं, साउन १०0दुई चिनियाँ कम्पनीले नेपाली कम्पनीसँग मिलेर संयुक्तरूपमा तामाकोशी तेस्रो जलविद्युत् परियोजना निर्माण गर्ने भएका छन्। परियोजनामा करिब ५० करोड अमेरिकी डलर लगानी हुनेछ। यससम्बन्धी संयुक्त…