राष्ट्रीय समाचार

माथिल्लो तामाकोसी जलबिद्युत आयोजनाले असारदेखी किस्ता तिर्ने

चरिकोट (दीस) – राष्ट्रिय गौरबको निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले आगामी असारदेखि ऋणको किस्ता तिर्न सुरु गर्ने भएको छ । स्वदेशी लगानीमा निर्माणको अन्तिम…


पार्वत गुरुङलाई सञ्‍चार मन्त्रीको जिम्मेवारी

चरिकोट (दीस)– नेपाल सरकारको सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पार्वत गुरुङले पाउनु भएको छ । । यस अघि महिला बालबालिका मन्त्रालयमा रहेका गुरुङले  सञ्चार मन्त्रीको…


४०० केभी क्षमताको तामाकोशी–काठमाडौँ प्रसारण लाइन निर्माण हुने

काठमाडौं ।रासस–तामाकोशी करिडोर नेपालको जलविद्युत्का लागि परिचित क्षेत्र हो । सोही करिडोरमा यतिबेला राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् परियोजना निर्माण सकिने क्रममा छ…


नेकपाले भन्यो – बैतश्वर गाउँपालिकामा जग्गा अपचलन भयो ,तीन नेतालाई कारबाहीको सिफासिस

चरिकोट (दीस) –दोलखाको बैतश्वर गाउँपालिकामा आफ्ना नेता जग्गा अपचलनमा परेपछि नेकपा दोलखाले तीन जनालाई कारबाहीको सिफारिस गरेको छ । नेकपा दोलखाले आज आफ्नो प्रतिबेदन सार्वजनिक गर्दै…


आधा शताब्दीदेखि पुर्ख्यौली पेशामा रमाउँदै जिरी धनमालेका खाती

इश्वर बिश्वकर्मा चरिकोट जिरी नगरपालिका ८ धनमालेका डबले खातीको दैनिकी आरानमै बित्छ । बिहान उठेदेखि राती नसुतुन्जेलसम्म फलामलाई आकार दिदैँ कुटो, कोदालो, हँसिया लगायतका कृषि औजार…


नेटवर्किङ शैलीमा दोलखामा यसरी ठगिए १२ सय किसान

चरिकोट (दीस) – सरकारले प्रतिबन्ध लगाएको नेटवर्किङ व्यवसायको शैलीमा एक कम्पनीले दोलखाका १२ सयजना कृषकलाई ठगि गरेको खुल्न आएको छ । नेटवर्किङ शैली अपनाएर दोलखाको भीमेश्वर…


तामाकोसी जलविद्युतद्धारा कोलकतामा रोकिएको सामान ल्याउन पहल गर्दै

चरिकोट (दीस) –निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युतको उपकरण भारतको कोलकातामा रोकिएपछि आयोजनाले ल्याउन पहल थालेको छ । आयोजनाले कोलकाताबाट सामान ल्याउन प्राविधिक टोली पठाउने भएको…


दोलखामा आजबाट ५० वटा लामो दुरीको गाडी सञ्चालन हुने

चरिकोट (दीस) – सरकारले बिहीबार अर्थात असोज १ गतेदेखि लामोदूरीको यातायात सञ्चालन गर्ने निर्णय गरेसँगै दोलखाका २ यातायात समितिद्वारा तत्कालका लागि ५० वटा गाडी सञ्चालन गर्ने…


सिन्धुपाल्चोकमा भीषण पहिरो :भीरखर्कमा ३ जनाको मृत्यु, नागपुजेमा ८ घर पुरियो, १५ जना बेपत्ता

२८ भदौ, काठमाडौं । सिन्धुपाल्चोकमा बाढी पहिरोको फेरि अर्को विपत्ति आइलागेको छ । जिल्लाको बाह्रविसे नगरपालिकाका नागपुजे, भिरखर्क र चाङसार भन्ने स्थानमा पहिरोमा घरहरु पुरिएका छन्…


माथिल्लो तामाकोशी : ठाडो सुरुङमा पाइप जडान माथिल्लो तामाकोशी : ठाडो सुरुङमा पाइप जडान

काठमाडौँ, १३ असार (रासस)  सरकारले लकडाउन गरेपनि एकाध दिन बाहेक काम नरोकिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सबैभन्दा महत्वपूर्ण र जटिल निर्माणसम्बन्धी काम आइतबार पूरा हुने भएको…