राष्ट्रीय समाचार

सडक सफा नगर्दा यातायातका साधन चल्न सकेनन्

सिन्धुपाल्चोक, २५ साउन (रासस) ः करिब नौ सय मिटर सडक सफा नगर्दा यहाँका बाढी प्रभावित यातायातका साधन प्रयोग गर्नबाट वञ्चित भएका छन् । साउन १७ र…


भीमेश्वर नगरपालिकामा साउन २७ गतेदेखी ७ दिन निषेधाज्ञा

चरिकोट(दीस) – दोलखामा पुन कडा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखामा बसेको जिल्ला संकट व्यवस्थापन समिति बैठकले कोरोना संक्रमण दर तिब्र गतिमा फैलिँदै…


जिरी नगरपालिकामा पोखरीमा डुबेर बालिकाको मृत्यु

चरिकोट,  –दोलखाको जिरी नगरपालिका स्थित पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । सोमबार जिरी खोलाको झोलुङ्गे पुल नजिकै पोखरीमा पौडी खेल्दा अनिल जिरेलकी नौ वर्षीया…


माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको चौथो युनिटद्धारा विद्युत उत्पादन

चरिकोट (दीस) – दोलखामा निर्माण भएको देशकै ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको चौंथो युनिट पनि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । आयोजनाको चौंथो युनिटको…


कर्णालीका चार प्रदेशसभा सदस्य निष्काशनको निर्णय सदर

काठमाडौँ, १८ साउन  फ्लोर क्रस गर्ने कर्णाली प्रदेशसभाका चार प्रदेशसभा सदस्यलाई निष्कासन गर्ने गरी यसअघि दिएको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र…


जुम्ला विद्युत्को राष्ट्रिय प्रसारण लाइनमा जोडियो

खलङ्गा, १८ साउन (रासस) :जुम्ला सदरमुकाम खलङ्गा बजारमा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख गौरव पाण्डेका अनुसार जिल्लामा ११…


बाढीले ६० घर टहरा बगायो, बाहुनेपाटी पुल जोखिममा

सिन्धुपाल्चोक, १८ साउन (रासस) :शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६० घर टहरा बगाएको छ । हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा मात्र ५५ र तालामाराङ तथा…


सिकारु चालकका कारण दुर्घटना बढे

जाजरकोट, १७ साउन :कच्ची सडकमा सिकारु चालकको मनोमानीका कारण यातायातका साधन चलाउँदा दुर्घटना हुने क्रम बढेको छ । भर्खरै ट्र्याक खुलेको सडकमा सिकारुले यातायातका साधन जथाभावी…


कोरोनाबाट एकै परिवारका तीनको मृत्यु, गाउँ सिल

उदयपुर, १७ साउन: :जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु भएको छ । वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार कोरोना सङ्क्रमणबाट पन्ध्र दिनअघि ४३…


मेलम्ची बाढी अपडेट : चनौटेको रातो पुल बगायो

सिन्धुपाल्चोक,  :शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ७ः४५ बजे पुल बगाएको हो । मेलम्ची–७ र ८,…