मुख्य खबर

खाडीचौर–चरिकोट सडकको फागुनदेखि कालोपत्रे हुने

श्रृजनकुमार घिमिरे चरिकोट, ११ पुस खाडीचौर–चरिकोट सडकको २ महिनापछि कालोपत्रे सुरु हुने भएको छ । सडक विस्तार आयोजनाले बुधबार प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकको कार्यकक्षमा आयोजना…


रोकिएका सडकको काम सुचारु हुने

दीक्षण समाचार चरिकोट, ९ पुस ३ महिनादेखि रोकिएका सडकको काम अब सुचारु हुने भएको छ । पुराना ठेक्का लागेका काम संघ र प्रदेश कुन सरकारले हेर्ने…


तामाकोसीको तल्लो ठाडो साप्mटको काम एन्द्रिजलाई दिने

दीक्षण समाचार लामाबगर, ९ पुस निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको पेनस्टकको काम आधा काम अष्ट्रियाको एन्द्रिज हाइड्रो कम्पनीलाई दिने भएको छ । ४५६ मेगावाट क्षमताको आयोजनाको…


माथिल्लो तामाकोशीको सेयर बाँडफाँट भयो ,न्यूनतम ३० देखि अधिकतम १०२ कित्ता सेयर पाए शेयर , लिस्ट सहित ……………………………

काठमाडौ–स्थानीय वासिन्दाका लागि खुलाइएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको साधारण सेयर (आईपीओ) आवेदकलाई न्यूनतम ३० देखि अधिकतम १०२ कित्ता सेयर परेको छ । सेयर निष्कासन गरेको करिब…


रोल्वालिङ केबलकारका लागि ३ विदेशी कम्पनी छनौट

दीक्षण समाचार दोलखा, २४ असोज रोल्वालिङ खोला जलविद्युत आयोजनाका लागि केबलकार बनाउन अहिले ३ विदेशी कम्पनी अन्तिम छनोटमा परेका छन् । अष्ट्रियाको डोप्पेलमयर सेइलबह्नेन, स्वीटजरल्यान्डको बार्थोलेट…


‘सर्टिफिकेट’ धितो राखेर ५ लाखसम्म ऋण, विदेश पढ्न जानेले नपाउने

काठमाडौं । पैसाको अभावमा पढ्न नपाएका युवाले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण लिने बाटो खुलेको छ । सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५…


नेकपाले तोक्यो प्रदेशका चार पद, प्रदेश नंम्वर ३ को सचिवमा आनन्द पोखरेल

काठमाडौ –नेपाल कम्युनिस्ट पार्टीले प्रदेश संगठन कमिटीको नेतृत्व गठन गरेको छ। नेकपाको शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रदेश संगठन कमिटीका चार पद…


तामाकोसी पाँचौमा १५ अर्ब जुट्यो, सम्झौता चाँडै हुने

दीक्षण समाचार चरिकोट, २ असोज १०० मेगावाट क्षमताको तामाकोसी पाँचौ जलविद्युत आयोजना बनाउन एसियन इन्फस्ट्रक्चर इन्भेष्टमेन्ट बैंक (एआईआईबी) लगानी गर्ने भएको छ । आयोजनामा ऋण लगानी…