चाडपर्वमा सुरक्षाका लागि दोलखा प्रहरी सक्रिय
र्ईस्वर विक चरिकोट–हिन्दुहरुको महान चाड दशँैतिहार जस्ता चाडपर्वलाई लक्षित गरि दोलखा प्रहरी शान्ति सुरक्षाका लागि अन्य समयको भन्दा बढी सक्रिय भएको जनाएको छ । चाडबाडको समयमा…
र्ईस्वर विक चरिकोट–हिन्दुहरुको महान चाड दशँैतिहार जस्ता चाडपर्वलाई लक्षित गरि दोलखा प्रहरी शान्ति सुरक्षाका लागि अन्य समयको भन्दा बढी सक्रिय भएको जनाएको छ । चाडबाडको समयमा…
चरिकोट –नेपाल कम्युनिष्ट पार्टी दोलखाले एकिकरणपछि आफ्ना नेता तथा कार्यक्रतालाई सदरमुकाम चरिकोटमा आफ्नो पाटीको नितिको बारे केन्द्रका नेता बोलाएर प्रशिक्षण दिएको छ । २ दिने प्रशिक्षणमा…
ईस्वर विक÷चरिकोट –सस्तो मूल्यमा किसानहरुलाई बिरुवा उपलब्ध गराउन भीमेश्वर नगरपालिका ३ लम्पतेमा किवीको नर्सरी स्थापना हुने भएको छ । किसानहरुले चाहे अनुरुप बिरुवा नपाउने र मंहगो…
ईस्वर विक चरिकोट –दोलखामा रहेको टुकीसंघले ४२ औँ टुकी दिवस तथा १९ औ साधारणसभा आज सम्पन्न गरेको छ । टुकी अवधारणाका प्रवर्तक डा. कृष्ण कुमार पाँडेले…
ईस्वर विक/ दोलखा र रामेछापमा रातो च्याउ खेती परिक्षणका लागी कृषि ज्ञान केन्द्र रामेछापले चालु आर्थिक वर्षमा ३ लाख विनियोजन गरेको छ । सोमबार चरिकोटमा आयोजित…
चरिकोट –सामुदायिक विकास मञ्च दोलखाले १४ औँ बर्षगाँठ मनाएको छ । शुक्रबार दोलखा सदरमुकाम चरिकोटमा जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेल बर्षगाँठको उद्धघान गर्दै गै¥ह सरकारी…
काठमाडौं : एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। नेपालले टस जितेर पहिले श्रीलंकाविरुद्ध ब्याटिङ गर्ने निर्णय गरेको छ । खेल…
ईश्वर बिश्वकर्मा चरिकोट, भदौ १२ दोलखालाई बिहीबार एक औपचारिक समारोहबीच खुल्ला दिसा मुक्त घोषणा गरिएको छ । देशभरकै ६७ औँ जिल्लाका रुपमा दोलखालाई खुल्ला दिसामुक्त जिल्ला…
चरिकोट – भीमेश्वर नगरपालिकाले कृषि उत्पादन बृद्धिका साथै आधुनिक कृषिका लागी अनुदानसहित कृषि कार्यक्रम गरेको छ । गत आर्थिक वर्ष २०७५÷०७६ मा नगरले नगर भित्रका कृषकहरुलाई…
चरिकोट –दोलखाको तामाकोसी गाउँपालिका वडा नम्बर ३ जफेमा सडक भासिदा सडक एक तर्फबाट मात्र सडक संन्चालन आएको छ । गएराती बाट निरन्तर बर्षासंगै सडक भासिएको हो…