महामारीमा राप्रपा दोलखाको समन्वयमा ३० लाखको जेनेरेटर र स्वास्थ्य सामग्री हस्तान्तरण
चरिकोट –चिनिया कम्युनिष्ट पार्टीको सौजन्यमा राष्टिय प्रजातन्त्र पार्टी दोलखा मार्फत प्राप्त हाइड्रोजन/अक्सिजन जेनेरेटर जिल्ला कोभिड १९ संकट ब्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी…