कोरोना महामारी

विपद् मा सरकारको राहत न अर्थतन्त्र उकास्न सहयोग गर्छ न अल्पकालिन आवश्यकता पुरा गर्छ

गणेश बुढाथोकी राज्यले विपद्मा नागरिकको सेवा गर्नुपर्छ, सामान्य अवस्थामा सवै नागरिकले राज्यलाई सहयोग गरिरहेका हुन्छन् तर असामान्य परिस्थितीमा राज्यले नागरीकलाई आवश्यक सवै सहयोग गर्नुपर्छ । राज्यको…


तामाकोशी गाउँपालिकाका स्वास्थ्यकर्मीलाई पीपीइ वितरण

ईश्वर बिश्वकर्मा चरिकोट, चैत्र २२ दोलखाको तामाकोशी गाउँपालिकाले स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्री पीपीइ वितरण गरेको छ। पालिकाले क्वारेन्टाइनमा र आइसोलेसनमा बसेका, कोरोनाको शंका लागेका मानिसको उपचारमा…


दोलखामा कोरोना भाइरससँग जुध्न एम्बुलेन्स तयारी अवस्थामा

ईश्वर बिश्वकर्मा चरिकोट, चैत्र २२ दोलखामा स्थानीय तहमा कोरोना संक्रमित व्यक्तिलाई अस्पताल पुर्याउन एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । कोरोना भाइरस संक्रमित देखिएका, एवं शंका लागेका…


बैतेश्वर गाउँपालिकाले अतिविपन्न तथा कमजोर आर्थिक अवस्था रहेका १ हजार भन्दा बढीलाई राहत उपलब्ध गराउने

चरिकोट,–दोलखाको बैतेश्वर गाउँपालिकाले अतिविपन्न तथा कमजोर आर्थिक अवस्था रहेका १ हजार भन्दा बढीलाई राहत उपलब्ध गराउने भएको छ । शुक्रबार कार्यपालिकाको ५० औं बैठकले राहत कार्यविधि…


कारोना नियन्त्रण गर्न सहकारीको साथ ः भीनपाको अभियानलाई २१ सहकारीले दिए साढे ५ लाख

चैत २०, चरिकोट(दीस) । भीमेश्वर नगरपालिका भित्रका सहकारीले कोरोना नियन्त्रण सहयोग गर्ने निर्णय गरेका छन् । नगरको एक घर दुई सावुन एक ब्यक्ति एक मास्क अभियान…


शैलुङ गाउँपालिकाले कोरोना संक्रमण भएमा ः१० हजार उपचार खर्च र एम्बुलेन्स भाडा दिने

ईश्वर बिश्वकर्मा /चरिकोट दोलखाको शैलुङ गाउँपालिकाले पालिका भित्रका नागरिकलाई कोरोना संक्रमण भएमा तत्काल १० हजार उपचार खर्च र थप उपचारमा लैजान एम्बुलेन्स भाडा दिने भएको छ…


कोरोनाको त्रासबाट आफ्ना बालबालिकालाई बचाउन उनिहरुसँगै रहनुहोस

इश्वर दाहाल विश्व व्यापिरुमा अहिले कोरोना भाइरसले महामारीको रुप लिइरहेको छ । करिब १३ हजारको ज्यान समेत लिइसकेको छ भने २ लाखभन्दा बढी सङ्क्रमणको सिकार समेत…


मेलुङ गाउँपालिकामा विदेशबाट फर्किएका ११ व्यक्तिको घरमा रातो झन्डा

चरिकोट, चैत्र १९ /ईस्वर विक –दोलखाको मेलुङ गाउँपालिकामा विदेशबाट फर्किएका ११ जना व्यक्तिको घरमा रातो झन्डा राख्न सुरु गरिएको छ । पालिकाले विदेशबाट फर्किएका व्यक्तिहरु कुनकुन…


गौरीशंकर सामुदायिक पुस्तकालयद्धारा विभिन्न सर्जिकल सामान हस्तान्तरण

चरिकोट (दीस)–दोलखाको सदरमुकाम चरिकोटमा रहेको गौरिशंकर सामुदायिक पुस्तकालयले आज जिल्ला विपद् व्यवस्थापन समितिलाई विभिन्न सर्जिकल सामान हस्तान्तरण गरेको छ । सर्जिकल मास्क ३०० थान ,ग्लोब्स ३००…


जिल्ला प्रशासन कार्यालय दोलखाद्धारा सवारी साधनको अनुमति पत्र स्थगन

चरिकोट(दीस) चैत्र १९ – जिल्ला प्रशासनले कार्यालय दोलखाले सवारी साधन प्रयोगका लागि अनुमति पत्र स्थगन गरेको छ । कार्यालयले आज सूचना जारी अर्को आदेश नभएसम्मको लागि…