लकडाउनको समयमा ःगर्भधारणको कारणले भविष्यमा गर्भपतन गराउनेको संख्या बढ्न सक्ने
जेनी श्रेष्ठ कोरोना संक्रमणको महामारी विश्वभर फैलिएको हामी सबैलाई अवगत नै छ । कोरोना संक्रमण फैलिन नदिनको लागि सरकारले लकडाउन घोषणा गरेको छ । यो लकडाउनको…
जेनी श्रेष्ठ कोरोना संक्रमणको महामारी विश्वभर फैलिएको हामी सबैलाई अवगत नै छ । कोरोना संक्रमण फैलिन नदिनको लागि सरकारले लकडाउन घोषणा गरेको छ । यो लकडाउनको…
चरिकोट(दीस) –दोलखाको भिमेश्वर नगरपालिकाले नगरपालिका भित्र रहेका बाहिर जिल्लाका अलपत्र कामदारलाई आज बस रिर्जभ गराएर पठाएको छ । नगरपालिकाको अगुवाईमा एक १सय ५० भन्दा वढी अलपत्र…
चरिकोट (दीस) –दोलखाका सात स्थानीय तहमा ३सय १३ जनामा गरिएको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षणको कोरोना संक्रमणको रिपोर्ट नेगेटिभ आएको छ । जिल्लामा विदेशबाट आएर १४…
चरिकोट (दीस) –दोलखाका सात स्थानीय तहमा २सय ५६ जनामा गरिएको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षणको कोरोना संक्रमणको रिपोर्ट नेगेटिभ आएको छ । जिल्लामा विदेशबाट आएर १४…
ईश्वर बिश्वकर्मा भीमेश्वर नगरपालिकाकाले लकडाउनसगैं सुरु गरेको निशुल्क यातायात सेवा ११ जनाले लिएका छन् । लकडाउनका कारण अन्य सवारीसाधन नचल्ने भएकाले नगरले लकडाउन अवधिभर निशुल्क यातायात…
चरिकोट ( अनिल दहाल)/ईस्वर विश्वकर्मा –“लकडाउनमा रगत अभाब नहोस” भनेर दोलखा सदरमुकाम चरिकोटमा रक्तदान सम्पन्न भएको छ । आज भएको रक्तदानमा ५७ जनाले रगत दान गरेको…
चरिकोट (दीस) –नेपाली कांग्रेस दोलखाले जिल्ला भित्रका नागरिकलाई राजधानी काठमाडौ समस्या परेमा सहजता गर्ने बताएको छ । नेपाली कांगे्रस दोलखाले आज एक अपिल जारी गर्दै सो…
चरिकोट (दीस) –दोलखाका बिभिन्न १९५ जनामा गरिएको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षणको कोरोना संक्रमणको रिपोर्ट नेगेटिभ आएको छ । जिल्लामा विदेशबाट आएर १४ दिन कटेको र…
चरिकोट–भारतले प्यारासिटामोल फार्म्युलेसनको निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएका बेला भारतले केही दिन अगाडि लगाएको प्रतिबन्ध हटाएको हो । शुक्रबारदेखि यो…
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) पीसीआर मेसिन देशका १४ स्थानबाट परीक्षण सुरु गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले शुक्रबार गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका…