DIKSHANNEWS TV

सुनकोसीले बगाउँदा दुई बालक बेपत्ता

बनेपा, ४ साउन (रासस) :काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ का दुई बालक आज सुनकोसी नदीले बगाएर बेपत्ता भएका छन् । तेमाल गाउँपालिकाको वडा नं २ स्थित लामबगरमा आज…


स्व. रुपा श्रेष्ठको नामबाट एक लाख रुपियाँ राशिको रुपा चिकित्सा सेवा अवार्ड स्थापना

बाबुराम शर्मा (चरिकोट)– भीमेश्वर नगरपालिका–२ऐतिहासिक सहर दोलखा निवासी ईन्जिनियर आत्मकृष्णा श्रेष्ठले धर्मपत्नी स्व. रुपा श्रेष्ठको नामबाट एक लाख रुपियाँ राशिको रुपा चिकित्सा सेवा अवार्ड स्थापना गर्नु…


शैलुङ गाउँपालिका–८को एम्बुलेन्स काठमाडौमा सञ्चालन, वडावासीलाई हैरानी

बाबुराम शर्मा (चरिकोट) –अन्यत्र सञ्चालनमा रहेको दोलखाको शैलुङ गाउँपालिका–८ वडावासीलाई सेवा प्रदान गर्ने उद्देश्य अनुरुप खरिद गरी ल्याइएको ज १ च १५३४ नम्बरको एम्बुलेन्स यहीँ सञ्चालन…


 सामुदायिक वनमा रोपियो टिमुर 

दीक्षण समाचार  चरिकोट, असार २७  दोलखाको भीमेश्वर नगरपालिकाको वडा नं. ९ मा टिमुरको बिरुवा रोपिएको छ। तिनथली र दिमाल सामुदायिक बनमा आयआर्जन र टिमुर खेती विस्तार…


तालिम सम्पन्न

ईश्वर बिश्वकर्माचरिकोट, असार २६दोलखाको सदरमुकाम चरिकोटमा पाँच दिने  डल तथा कुसन बनाउने तालिम सम्पन्न भएको छ ।‌ भीमेश्वर नगरपालिकाको आर्थिक सहयोगमा उज्यालो भविष्य संस्था दोलखा द्वारा…



जनार्दन शर्माले पदबाट राजीनामा

काठमाडौ :अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै अर्थमन्त्रीले राजीनामा दिएका हुन् । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नबारे प्रश्न उठेपछि अर्थमन्त्री शर्माले…


एकीकृत समाजबादी दोलखाकाे पार्टी पदाधिकारीकाे जिम्मेवारी हेरफेर

चरिकोट(दीस) :नेकपा एकीकृत समाजबादी दोलखाले पार्टी पदाधिकारीकाे जिम्मेवारी हेरफेर गरेकाे छ । जिम्मेवारी हेरफेर गरिएकोमा जिल्ला कमिटीको अध्यक्षमा भिम प्रसाद दहाल,उपाध्यक्षमा प्रोण प्रताप के. सी र…


रामेछाप बस दुर्घटना अपडेट : ‘ब्रेक फेल’ हुँदा दुर्घटना भयो

रामेछाप (दीस) –रामेछापको सुनापति गाउँपालिका–५ लुभुघाटमा मंगलबार बिहान भएको बस दुर्घटना परी १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ९ जनाको घटनास्थलमै र बाँकी चार…


सरकार खोज्दै दोलखाका किसान

ईश्वर विश्वकर्माचरिकोट, असार १८दोलखाका किसानहरूले कृषि क्षेत्रको समस्या समाधान गर्न सरकारले वास्ता नगरेको गुनासो गरेका छन् । खेतीयोग्य जमिन बाँझै राखे कारबाही गर्ने भनेर धम्कीपूर्ण व्यवहार…