DIKSHANNEWS TV

समानुपातिककाे नाम टुङ्गो लगाउन राप्रपाले बैठक बाेलायाे

काठमाडौ/राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको छ । बैठकले निर्वाचनको समीक्षा एवं प्रतिनिधि सभा तर्फको ७ र विभिन्न प्रदेशसभातर्फको १७ समानुपातिक सदस्य…


दोलखामा ३१ औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनाइयो

दीक्षण समाचारचरिकोट, मंसिर १७दोलखामा शनिबार विभिन्न कार्यक्रम गरी अपाङ्गता भएकाहरुको ३१ औँ अन्तर्राष्ट्रिय दिवस मनाइएको छ । ’समावेशी विकासका लागि रूपान्तरित समाधानः पहुँचयुक्त र समतामुलक विश्वका…


पशुपति चौलागाईं स्मृति अस्पतालको अध्यक्षमा श्रेष्ठ

दीक्षण समाचार चरिकोट, मंसिर १० दोलखाको सदरमुकाम चरिकोटमा अवस्थित पशुपति चौलागाईं स्मृति अस्पतालको अध्यक्षमा भरतनारायण श्रेष्ठ नियुक्त हुनुभएको छ। तत्कालीन अध्यक्ष भरत केसीले करिब एक महिना…



दोलखामा ५४ प्रतिशत मतदान

दीक्षण समाचारचरिकोट, मंसिर ४दोलखामा प्रतिनिधि सभा र प्रदेश सभा अन्तर्गत आइतबार भएको निर्वाचनमा ५४ प्रतिशत मतदान भएको छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको…


दोलखामा मतदान सम्पन्न, मत पेटिका संकलन हुँदै

दीक्षण समाचार चरिकोट, मङ्सिर ४ दोलखामा प्रतिनिधिसभा र प्रदेश सभा सदस्य चयनका लागि आइतबार मतदान सम्पन्न भएको छ। एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको जिल्लामा निर्धारित…


दोलखाका १६ कैदीबन्दीले गरे मतदान

दीक्षण समाचार चरिकोट, मंसिर ४ दोलखा कारागारमा विभिन्न मुद्धामा कैद भुक्तान गरिरहेका १६ जना कैदीबन्दीले प्रतिनिधिसभा र प्रदेश सभा सदस्य समानुपातिक तर्फ मतदान गरेका छन् ।…


गौरीशंकर क्याम्पसमा मत गणना हुने

चरिकोट, मंसिर ३ दोलखामा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि दान गरिएको मत सदरमुकाम चरिकोट स्थित गौरीशङ्कर क्याम्पसमा गणना गरिने भएको छ । शुक्रबार सम्पन्न…


तामाकोशी गाउँपालिकाको गाडी र डिजिटल बोर्डमा तोडफोड

दीक्षण समाचार चरिकोट, कार्तिक ३० दोलखाको तामाकोशी गाउँपालिकाको गाडी र डिजिटल बोर्डमा गएराति तोडफोड भएको छ । पालिकाको कार्यालयमा जडित डिजिटल बोर्ड र परिसरमा रोकी राखेको…


बागलुङको निसेलढोर : उम्मेदवार अझै भोट माग्न पुगेका छैनन्

ढोरपाटन, २२ असोज (रासस) :आगामी मङ्सिर ४ गते प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै छ । गाउँदेखि सहर र बस्ती–बस्तीमा चुनावी सरगर्मी बढेको छ । तर बागलुङको…