DIKSHANNEWS TV

नेपाली काँग्रेसले तोक्यो संयोजक

राजकुमार भुजेल (चरिकोट)ः नेपाली काङ्ग्रेस भीमेश्वर नगरपालिकाले आगामी जेठ १७ गते हुने नगर सम्मेलन र २८ गते हुने जिल्ला सम्मेलन भव्यरुपमा सम्पन्न गर्न वडा गाउ÷ नगर,…


अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि भारतीय खेलाडीलाई

चरिकोट(दीस) ः नेपाली कांग्रेसका नेता स्वं भीमबहादुर तामाङको स्मृतिमा भएको अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि भारतीय खेलाडीले जितेका छन् । उपाधि जित्नु भएका महिन्द्रकारले८.५ अंक प्राप्त गर्नु…


नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारवाही गर्न अनेरास्ववियूको माग

चरिकोट (दीस) ः एकिकृत समाजवादी निकट अनेरास्ववियू दोलखाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारवाही गर्न माग गरेको छ । सो संगठनले बुधबार प्रमुख जिल्ला अधिकारी मार्फत…


४८ वर्षदेखि भुम्लुवासी लालपुर्जाविहीन

काभ्रेपलाञ्चोक, १ जेठ (रासस) ःकाभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित दुई वडाका करिब एक हजार दुई सय स्थानीय ४८ वर्षदेखि लालपुर्जाविहीन समस्याबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ध्यानाकर्षण गराइएको छ…


जिरी उद्योग वाणिज्य संघमा बाबुराजा श्रेष्ठको नेतृत्वमा नयाँ नेतृत्व निर्वाचित

चरिकोट (दीस) – जिरी उद्योग वाणिज्य संघको अध्यक्षमा बाबुराजा श्रेष्ठ निर्वाचित हुनु भएको छ । संघको पाँचौ वार्षिक साधारणसभामा नयाँ नेतृत्व लागि भएको निर्वाचनमा गेल्वु शेर्पालाई…


खिम्ती १ को शेयर स्थानीयलाई दिन माग

चरिकोट(दीस) ः नेकपा एकिकृत समाजबादी दोलखाले खिम्ती खोला १ जलविद्युत आयोजनाको शेयर स्थानीय लाई दिन माग गरेको छ । नेकपा एकिकृत समाजवादीको बैठकले सो माग गर्ने निर्णय…


चरिकोट खानेपानीले दियो शहरी खानेपानीलाई यस्तो कडा चेतावनी

चरिकोट(दीस) ः चरिकोट खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आफ्नो ट्याङ्कीमा थप संरचना निर्माण गर्ने कार्य बन्द गर्न चेतावनी दिएको छ । समितिको ट्याङ्कीमा सहरी खानेपानी तथा…


गौरीशंकर संरक्षण क्षेत्र अवलोकन गर्ने पर्यटकको संख्यामा बृद्धि

ईश्वर विश्वकर्र्मा,चरिकोट ः गौरीशंकर संरक्षण क्षेत्र आयोजना रुजिक्याप) मा बाह्य पर्यटकको संख्या बढेको छ । दोलखा, रामेछाप र सिन्धुपाल्चोकको उत्तरी क्षेत्रमा पर्ने संरक्षण क्षेत्रमा प्राकृतिक सम्पदाहरुको…


पर्यटकको रोजाईमा पर्दै सोथली डाँडा

ईश्वर विश्वकर्मा, चरिकोट ः यसअघि गुमनाम रहेको गौरीशंकर गाउँपालिका ८ खारेको सोथलीडाँडा हाल पर्यटकीय गन्तव्य बन्न थालेको छ । सोथली डाँडाको सौन्दर्यको प्रचार(प्रसार बढ्दै गएपछि उक्त स्थान…


सुन्तलाको जुस बनाउने तालिम सम्पन्न

(दीस) चरिकोट-दोलखाको मेलुङ गाउँपालिका वडा नं. १ पवटीमा सुन्तलाको जुस बनाउने तालिम सम्पन्न भएको छ । गरिबी निवारणका लागि लघु उद्द्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत चार…