DIKSHANNEWS TV
२०८० साउन २१ गतेको ePAPER पढ्नुहोस
२०८० साउन १९गतेको ePAPER पढ्नुहोस
२०८० साउन १८ गतेको ePAPER पढ्नुहोस
२०८० साउन ५ गतेको ePAPER पढ्नुहोस
पत्रकार र पर्यटन व्यवसायीलाई दिगो विकास नेपाल को ९ दिने दिने भ्रमण
इश्वर दाहाल – दिगो विकास नेपाल मेलुङको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहयोगमा दोलखाको पर्यटन व्यवसाय प्रबर्द्धनका लागि संचारकर्मि तथा पर्यटन व्यवसायीहरुका लागि अबलोकन भ्रमण सञ्चालनले…
अपाङ्गतालाई स्वरोजगार बनाउन झोल साबुन तथा फिनेल बनाउने तालिम
राजकुमार भुजेल (निर), चरिकोट । अपाङ्गताहरुको सीप बृद्धि गरी स्वरोजगार बनाउने उद्देश्यले दोलखाको कालिन्चोक गाउँपालिका वडा नं ३ सिङ्गटीमा झोल सावुन तथा फिनेल बनाउने तालिम दिइएको…
स्याङ्जाका सबै पालिकामा स्थानीय पाठ्यक्रम
स्याङ्जाका नौवटै स्थानीय तहले स्थानीय पाठ्यक्रम निर्माण गरेर पठनपाठन सुरु गराएका छन् । भिरकोट नगरपालिकाले २०७७ सालमा स्याङ्जामा पहिलो पटक स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरेर…
भीमेश्वरले सार्वजनिक ग¥यो ८१ करोड बढीको बजेट
नवराज शिवाकोटी,चरिकोटः भीमेश्वर नगरपालिकाले आर्थिक वर्ष २०८०–८१ कोलागि ८१ करोड बढीको बजेट सार्वजनिक गरेको छ । आईतवार तेस्रो नगर सभामा उपप्रमुख कमला वस्नेतले सो बजेट सार्वजनिक गर्नुभएको…
पशु व्यबस्थापन तालिम उद्धघान
चरिकोट (दीस) ःमेलुङ गाउँपालिका वडा नं. —१ मा बुधबारदेखि पशु व्यबस्थापन तालिम सुरु भएको छ । पालिका,हेफर नेपाल र सामुदायिक विकास मञ्चको त्रिपक्षीय साझेदारीमा सो तालिम…