इजिप्ट ३–१ ले पराजित ,आयोजक रसिया विश्वकपकाे नकआउट चरण नजिक
विश्वकप २०१८ को आयोजक रसिया जारी फिफा विश्वकपको नकआउट चरणको नजिक पुगको छ। इजिप्टलाई ३–१ ले हराएपछि आयोजक राष्ट्र रसिया फिफा विश्वकपको नकआउट चरण नजिक पुगेको…
विश्वकप २०१८ को आयोजक रसिया जारी फिफा विश्वकपको नकआउट चरणको नजिक पुगको छ। इजिप्टलाई ३–१ ले हराएपछि आयोजक राष्ट्र रसिया फिफा विश्वकपको नकआउट चरण नजिक पुगेको…
चरिकोट– निमार्ण सामाग्री अभाव भएको भन्दै जिल्ला प्रशासन र जिल्ला समन्वय समितीको कार्यालयमा नागरिक समाज दोलखाले ध्यानार्षणपत्र बुझाएको छ । विभिन्न माग राख्दै समाजले बुधबार ध्यानार्षण…
बाबुराम शर्मा चरिकोट–श्रम गर्न सके स्वदेशमै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण यहाँका एक युवा किसानले देखाएका छन् । दोलखाको वैतेश्वर गाउँपालिका–७ बेताने लामागाउँका प्रान्जल लामाले…
सिंगटी, २ असार– दोलखाको विगू गाउँपालिकाले ‘बुहारी घर फर्क अभियान’ सञ्चालन गर्ने भएको छ । छोरा बुहारी सहित युवाहरु गाउँ छाडेर सहर बस्न थालेपछि गाउँ सुन्य…
चरिकोट– दोलखा जिल्ला निर्माण व्यवसायी संघले निर्माण सामाग्री सहज बनाउन माग गरेका छन । जिल्ला प्रशासन कार्यालय दोलखामा विहिबार ज्ञापन पत्र वुझाउदै सहज आपूर्ति नगराए ठेक्का…
एजेन्सी विश्वकप फुटबल बिहीबार सुरु हुँदैछ। भव्य समारोह गरी सुरु हुने विश्वकप फुटबलमा आयोजक रसिया सहित ३२ देशले सहभागी छन्। १४ खर्ब डलरभन्दा बढी लाग्ने अनुमान गरिएको प्रतियोगिता अहिलेसम्मकै सर्वाधिक…
चरिकोट –नेपाल विद्यार्थी संघ दोलखाले पोट्रोलियम पर्दाथमा सरकारले गरेको मुल्य बृिद्ध फिर्ता गर्न माग गरेको छ । प्रमुख जिल्ला अधिकारी मार्पmत सरकारलाई आइतबार सो ज्ञापन पत्र…
काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले आागामी आर्थिक वर्ष २०७५–०७६ का लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट ल्याएको छ ।…
प्रभु जिरेल जेठ ११ ÷ भीमेश्वर नगरपालिकाको वडा स्तरिय पुर्व योजना तर्जुमा तथा परामर्श छलफल कार्यक्रम विहिबार बाट सुरु भएको छ । आव २०७५÷७६ को निति…
एजेन्सी । रुसमा हुने फिफा विश्वकप फुटबलको लागि अर्जेन्टिनाले राष्ट्रिय टोलीको घोषणा गरेको छ । जेठ अन्तिम साताबाट सुरु हुने विश्वकप फुटबलको लागि अर्जेन्टिनाले सोमबार २३…