दुर्गालाई शक्तिशाली बनाउने आज महाष्टमी
आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज नेपालीले बडादशैँका रुपमा दुर्गाभवानीको विशेष पूजाराधना गरी भव्यरुपमा मनाउँदैछन् । बडादशैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको…
आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज नेपालीले बडादशैँका रुपमा दुर्गाभवानीको विशेष पूजाराधना गरी भव्यरुपमा मनाउँदैछन् । बडादशैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको…
चरिकाेट । आज बडा दशैंको सातौं दिन अर्थात् फूलपाती । आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको…
इश्वर बिश्वकर्मा चरिकोट –दोलखाको सदरमुकाम चरिकोटमा अवस्थित भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले घाँस उत्पादन बृद्धिका लागि विभिन्न शिर्षकमा अनुदान दिने भएको छ । दोलखा र…
इश्वर बिश्वकर्मा चरिकोट, असोज १९ दोलखाको शैलुङ गाउँपालिका वडा न.७ स्थित फस्कुमा सोमबारदेखि १६ हप्ते आ.पि.एम कृषक पाठशाला सुरु भएको छ । आ.पि.एम विधीबारे ज्ञान, सीप…
चरिकोट (दीस) –दोलखाको कालिन्चोक गाउँपालिका ५ लापिलाङमा गए राति अाएकाे पहिरोले १० घरमा बढी क्षती पु¥याएको छ । पालिकाको घटे खोलामा आएको पहिरोले ४ घर पुर्ण…
इश्वर बिश्वकर्मा चरिकोट, भदौ १९ २०६१ सालमा मलेसिया गएका शैलुङ गाउँपालिका वडा नं ७ हुलाकेका राजु खड्काले सोचे अनुरुपको काम र दाम पनि पाए । तर…
इश्वर बिश्वकर्मा चरिकोट, भदौ ११ शैलुङ गाउँपालिका वडा नं ४ मागापौवा स्थित निगाले गाउँकी पार्वती ढुङ्गेलको १५ रोपनीभन्दा बढी खेतबारी छन् । करिब ४ वर्ष अघि…
इश्वर बिश्वकर्मा चरिकोट, भदौ ३ रैथाने बाली जोगाउन दोलखाको मेलुङ गाउँपालिकाले बीउ बैंक स्थापना गर्ने भएको छ । स्थानीय स्तरमा उत्पादन हुदैँ आएको मकै, धान, गहुँ,…
इश्वर बिश्वकर्मा चरिकोट, साउन ३२ गाईभैँसीमा नयाँ संक्रामक रोग लम्पी स्किनको संक्रमण भित्रिन नदिन उच्च सर्तक रहन दोलखाका किसानहरुलाई आग्रह गरिएको छ । नेपालको पुर्वी जिल्लाबाट…
इश्वर बिश्वकर्मा चरिकोट, साउन ३० दोलखामा गत आर्थिक वर्ष २०७६÷०७७ मा ५ सय भन्दा बढी पशुमा कृत्रिम गर्भाधान गरिएको छ । चरिकोटमा अवस्थित भेटेनरी अस्पताल तथा…